टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै जब स्टेजमै रोइन् रचना रिमाल

काठमाडौं । फिल्म ‘महापुरुष’ले सोमबार पोखरामा प्रचार कार्यक्रम राखेको थियो । स्थानीय हल्लनचोकमा हरिवंश आचार्यसहितका कलाकारले प्रस्तुति दिइरहेका थिए । कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, कमेडियन विकास अर्यालले पनि मनोरञ्जन दिइरहेका थिए । शोलाई रमाइलो तुल्याउन फिल्म टिमले कमेडियन र गायक-गायिकालाई पनि सँगै लगेको थियो । तर पोखरामा आयोजित शो भने […]

सम्बन्धित सामग्री

प्रेममा छिन् गायिका रचना रिमाल, तर कोसँग ?

काठमाडौं । गायिका रचना रिमाल र क्रिकेटर ललितनारायण राजवंशीको निकटताले केही समयदेखि टिकटकमा सरगर्मी बढाइरहेको छ । उनीहरुलाई धेरैले प्रेमी-प्रेमिका ठान्न थालेका छन् । रचना बारम्बार ललितसँग टिकटक बनाएर लभ इमोजीसहित पोष्ट गरिरहन्छिन् । यस्ता टिकटकमा धेरैले उनीहरुलाई ‘ब्यूटिफुल कपल’ भन्दै बधाई दिएको भेटिन्छ । कतिपय टिकटक प्रयोगकर्ताले त नेपाली क्रिकेटरहरुको ‘जोडी’ मा उनीहरुलाई पनि […]

‘टिकटक क्वीन: सुपरम्यान’ मा पल र गरिमाको रोमान्स

काठमाडौँ । गायिका रचना रिमाल र गायक कृष्ण ढकालको स्वर रहेको गीत ‘टिकटक क्विन: सुपर म्यान’ सार्वजनिक भएको छ । प्रेमील शैलीको गीतमा शब्द, संगीत तिलक बस्नेतको रहेको छ । गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् । गीतको म्युजिक भिडियोमा पल शाह, दुर्गेश थापा, गरिमा शर्मा र रुचि विश्वासको अभिनय देख्न सकिन्छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन, विवेक सुनारको सम्पादन छ । भिडियोका निर्देशक शान थापा हुन् ।

सफलताको श्रेय दिने एउटै मान्छे छैन : रचना रिमाल

रश्मी थापा टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा होस् या संगीतप्रैमीहरुको मन–मनमा, अहिले आफ्नो मीठो स्वरका कारण प्रशंसामाथि प्रशंसा पाइरहेकी छन् गायिका रचना रिमालले। नेपाल आइडल सिजन–३ को उत्कृष्ट–८ प्रतिस्पर्धी रचनाले गाएकामध्ये धेरै गीत चर्चाको शिखरमा छन्। फोटो फिरिममा, रुमाल चिनो, सुन न पियारा, मिनरल वाटर, छुकछुक छुकछुक रेलैको इन्जिनलगायतका थुप्रै गीत हिट छन्। केवल १८ वर्षकी […]