काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवासम्बन्धी स्पष्ट र वैज्ञानिक मापदण्ड नै नबनाई ठुलो संख्यामा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायत उपसचिवको सरूवा गरेको छ । सत्तारूढ दलका उच्चतहको राजनीतिक नेतृत्वको ‘सोर्सफोर्स’ का आधारमा सरूवा गरेको मन्त्रालय स्रोतको दाबी छ । केही सरूवामा संघीय मामिला तथा समान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको ‘सचिवालय कर्मचारीले आर्थिक चलखेल […]