सरकारले गर्‍यो एकैपटक ४४ सहसचिवको सरूवा (सूचीसहित)

२६ वैशाख, काठमाडौं। सरकारले एकै पटक ४४ जना सहसचिवको सरूवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो । सरूवा हुनेमा भर्खरै नियुक्त भएका देखि पुराना सहसचिव रहेको संघीय मामिला मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्‍य प्रशासनमा कार्यररत अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरिएको […]

सम्बन्धित सामग्री

एकैपटक डेढ दर्जनभन्दा बढी सचिव सरूवा, को कहाँ पुगे ?

निर्वाचनको मुखमा सरकारले एकैपटक डेढ दर्जनभन्दा बढी सचिवको सरूवा गरेको छ। वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसा निर्वाचनलाई लक्षित गरी सरकारले सचिवहरूको सरूवा गरेको हो। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डेढ दर्जनभन्दा बढी सचिवलाई सरुवा गरेको जानकारी कृषिमन्त्री पद्मा अर्यालले दिइन्। वनमन्त्री प्रेम आलेले पनि एकैपटक ठूलो संख्यामा सचिव सरुवा गरिएको बताए। निर्वाचन आचारसंहिता लागु हुनुभन्दा पहिले नै सरकारले सचिव सरुवा गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीलाई सरुवा गरी निर्वाचन आयोगमा लगिएको...