जलेर आत्मदहको प्रयास गरेका घाइते बास्तोलाको मृत्यु

खोटाङ । आत्मदहको प्रयास गर्दा घाइते भएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भलकाजी बास्तोलाको मृत्यु भएको छ । गत चैत ३ गते राती शरीरमा आगो लगाएर आत्मदहको प्रयास गरेका बास्तोलाको बिहीबार राती जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो । कीर्तिपुर बर्न अस्पताल, काठमाडौंले थप उपचार हुन नसक्ने भन्दै बिहीबार डिस्चार्ज दिएपछि बास्तोलालाई […] The post जलेर आत्मदहको प्रयास गरेका घाइते बास्तोलाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बर्दियामा आगोले जलेर एकजनाको मृत्यु

बर्दिया : बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ।स्थानीय ८० वर्षीय चेतानन्द शर्माको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सुधीर शाहीले जानकारी दिए। आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर, गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो।बिहीबार बेलुका आगोले पोलेर घाइते भएका उनको शुक्रबार उपचारकै क्रममा भेरी

जलेर गम्भीर घाइते वृद्धाको मृत्यु

जलेर गम्भीर घाइते बर्दिया राजापुर नगरपालिका–५ झप्टीकी ७५ वर्षीया सोहनी थारूका मृत्यु भएको छ ।  बुधबार  कोठामा आगो बालेर सुकेकी थारुले ओडेको ब्ल्यांकेट सल्किएपछि उनी पनि जलेर गम्भीर घाइते भएकी...

दार्चुलामा ग्यास लिक हुँदा जलेर घाइते भएका ठगुन्नाको मृत्यु

दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका बृद्धको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको मृत्यु भएको हो ।

आगलागीमा जलेर दुई जनाको मृत्यु

पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गएराति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन्।

पाँचथरको फिदिममा आगलागी : जलेर दुईको मृत्यु, दुई जना घाइते

पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक स्थानीयको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर...

आगोमा जलेर वृद्धको मृत्यु

सप्तरीको बोदे बरसाईनमा  गएराति आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घुरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा बोदे बरसाईन नगरपालिका–४ सिल्हटमा ८० वर्षीया...

संखुवासभामा आगोमा जलेर एक वृद्धाको मृत्यु

काठमाडौँ । संखुवासभाको चैनपुरमा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमायाँ मगर मंगलबार बिहान आफ्नै घरमा आगोमा जलेर घाइते अवस्थामा भेटिएकी थिइन्। घरमा एक्लै बस्दै आएकी ती वृद्धा आगोमा जलेर गम्भीर घाइते भएपछि छिमेकीहरूले खाँदबारी अस्पताल ल्याएका थिए।जलेर घाइते भएकी उनको खाँदबारी अस्पतालमा उपचारकाा क्रममा मृत्यु भएको हो […]

जलेर एक महिनेकाे शिशुकाे मृत्यु, आमा घाइते

सुर्खेत : ओछ्यानमा आगो सल्किएर एक महिने शिशुको मृत्यु भएको छ। शिशुलाई बचाउन खोज्दा आमाको दुवै हात जलेर घाइते भएकी छन्।रुकुम पश्चिम चौरजहारी नगरपालिका–६ शान्तिबजार बस्ने रिमबहादुर रोकायको एक महिने छोराको मृत्यु भएको हो। शिशुलाई चुलोको नजिक सुताएर आमा बाहिर गएको बेला बच्चा सुतेको ओछ्यानमा आगो सल्केको बुझिएको छ।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घाइते आमालाई उपचारको लागि मिसन अस्पताल चौरजहारी लगिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमबाट प्रहरी टोली खटिएको

जलेर बालिकाको मृत्यु, आमा गम्भिर घाइते

बुटवल । दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ । दुर्घटनामा आमा गम्भिर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार राप्ती गाउँपालिका–५ कालापानीमा आगो ताप्ने क्रममा आगलागी हुँदा आमाछोरी जलेर गम्भीर घाइते भएका थिए ।४४ वर्षकी पुनम सुनार र उनकी एक वर्षकी छोरी जलेपछि उपचारका क्रममा छोरीको लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आमा पुनमको लमही अस्पतालमा नै उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

आगोले जलेर घाइते कञ्चनदेवीको उपचारको क्रममा मृत्यु

६ माघ, जनकपुरधाम । महोत्तरीमा आगोले जलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा दुई महिनापछि मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका वडा नम्बर ३ सुनौल बस्ने ३० वर्षीया कञ्चनदेवी महतोको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चालाई लगाउने गाजल दीपमा सेक्ने क्रममा गत मंसिर ८ गते उनको शरीरमा आगो लागेको थियो । तत्कालै […]