आगोमा जलेर वृद्धको मृत्यु

सप्तरीको बोदे बरसाईनमा  गएराति आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घुरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा बोदे बरसाईन नगरपालिका–४ सिल्हटमा ८० वर्षीया...

सम्बन्धित सामग्री

आगोले जलेर वृद्धको मृत्यु

काठमाडौँ,१३ पुष । सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् । घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिएका छन् । हजुरबुबालाई जोगाउन गएका राउतकै नाति […]

आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु

पाल्पा– पाल्पामा आगो ताप्ने क्रममा जलेर सोमबार एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउने ७५ वर्षीय खिमबहादुर बिक रहेका छन् । रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको हो […]

आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका –१ जोरपोखरीकोटखेरामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । सोमबार बिहान आफ्नै घरको अगेनामा आगो ताप्ने क्रममा जलेर जोरपोखरीकोटखेराका ७५ वर्षीय खिमबहादुर बिकको मृत्यु भएको हो । खरले छाएको माटोको घरमा सुत्ने कोठाभित्र अगेनामा आगो बालेर ताप्ने क्रममा बिक जलेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप […]

पाल्पामा आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु

२६ मंसिर, बुटवल। आगो ताप्ने क्रममा जलेर पाल्पामा एक वृद्धको मृत्यु भएको छ । पाल्पाको रिब्दिकोट गाउंपालिका वडा-१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर विकको जलेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापाका अनुसार आइतबार सांझ खरले छाएको कच्ची घरको कोठामा अगेनामा आगो ताप्ने क्रममा आगलागी भई जलेर मृत्यु भएको […]

भक्तपुरमा घरभित्र जलेर ८४ वर्षीय वृद्धको मृत्यु

काठमाडौंः भक्तपुरमा आफ्नै घरमा जलेर एक वृद्दको मृत्यु भएको छ। आज बिहान चाँगुनारायण नगरपालिका २ दुवाकोट फक्सिङटारका ८४ वर्षीय जगत प्रसाद शिल्पकारको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।आफ्नै तिन तले पक्की घरको भुईतलाको कोठामा कम्मर देखी माथिको भाग जली मृत अवस्थामा भएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। शवलाई…

आफ्नै घरमा जलेर वृद्धको मृत्यु

३२ असार, भक्तपुर । भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-२ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा वृद्धको शव भेटिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । प्रहरीका अनुसार घरको भुइँतलामा […]

पाल्पामा आगलागीबाट वृद्धको मृत्यु

पाल्पा : घरमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर–४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको प्रहरीले जनाएको छ।बिहीबार राति आफ्नै घरमा लागेको आगोले जलेर सोमैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। लामो समयदेखि एक्लै बस्दै आएका सोमैको घरमा कसरी आगलागी भयो भन्ने जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। जलेर सोमैको शवको समेत पहिचान गर्न गाह्रो परेको थियो। स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

सर्लाहीमा आगोले जलेर वृद्धको ज्यान गयोे

सर्लाहीको बागमती नगरपालिका स्थित शंकरपुरमा आगोमा जलेर एक वृद्धको मृत्यु भएको छ । बागमती नगरपालिका–८, शंकपुर निवासी ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर मृत्यु भएको हो । सोमबार बिहान २...

आगोमा जलेर एक वृद्धको मृत्यु

सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । बागमती नगरपालिका-८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान मृत्यु भएको हो । आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् । आगो निभाए पनि साहको भने घटना स्थलमै मृत्यु भएको हो । आगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितले बताए । साह परिवार घरका केही सदस्यसहित आइतब

सर्लाहीमा जलेर एक वृद्धको मृत्यु

सर्लाही : सर्लाहीको बागमती नगरपालिका–८, शंकरपुर सोल्टीमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ  स्थानीय ६६ वर्षीय राम आशिष साहको आज बिहान २ बजेतिर आफ्नै घरको आँगनमा आगोले जलेर ज्यान गएको हो। वृद्ध आगोमा जलिरहेको देख्नासाथ तत्कालै छिमेकीहरूले पानी हालेर आगो निभाए पनि उनलाई बचाउन भने सकेनन्। राति घरमै सुतेका वृद्ध अचानक शरिरमा कसरी आगो लाग्यो? भन्नेबारे केही खुल्न सकेको छैन्। मृतकका दुई छोरा बरहथवा स्थित काठ चिरान मिलमै बसेको बुझिएको छ। वृद्धसँगै परिवारका अन्य सदस्यहरु घरमै सुतिर