एजेन्सी – चोटका कारण महत्वपूर्ण खेलाडीलाई गुमाइसकेको फ्रान्सको टोलीबाट थप दुई खेलाडी चोटकै कारण बाहिरिएको छ । यसै साता युइएफए नेसन्स लिग खेल्ने तयारीमा रहेको फ्रान्सले पहिलो रोजाईका गोलरक्षक तथा कप्तान ह्युगो लोरिस र डिफेन्डर थियो हर्नान्डेजलाई चोटकै कारण गुमाउने पक्का भएको छ । फ्रान्सले यसै साता युइएफए नेसन्स लिगमा अस्ट्रिया र डेनमार्कसँग खेल्दैछ । […]