५ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति विवाद उत्कर्षमा पुगेको छ ।
त्रिविकी सहकुलपतिसमेत रहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिवि पदाधिकारीको सुरक्षा व्यवस्था गर्न गृहमन्त्रीसँग माग गर्दै सामाजिक सञ्जाल …