त्रिवि कार्यकारी परिषद्‌को बैठकबाटै नेविसंघले लियो कागजात नियन्त्रणमा

१० भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि इकाइ समितिले त्रिवि कार्यकारी परिषद्‌को बैठकबाट कागजातहरु नियन्त्रणमा लिएको छ । शुक्रबार होटल यल्लो पेगोडामा बसिरहेको त्रिवि कार्यकारी परिषदको बैठकबाट कागजातहरु नियन्त्रणमा लिइएको नेविसंघ त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावलले बताए । उनले अनलाइनखबरसँग भने, ‘ त्रिविमा यति धेरै संरचना हुँदा हुँदै यस्तो महँगो होटलमा त्रिवि […]