त्रिवि कार्यकारी परिषद्‌को बैठकबाटै नेविसंघले लियो कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) त्रिवि इकाइ समितिले त्रिवि कार्यकारी परिषद्‌को बैठकबाट कागजातहरू नियन्त्रणमा लिएको छ । शुक्रबार होटेल यल्लो पेगोडामा बसिरहेको त्रिवि कार्यकारी परिषद्को बैठकबाट कागजातहरू नियन्त्रणमा लिइएको नेविसंघ त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावलले बताए । उनले त्रिवि परिसरमै परिषद्को बैठक नबसुन्जेलसम्म नेविसंघले परिषद्का सबै बैठकहरू बिथोल्ने चेतावनीसमेत दिए । त्रिवि पदाधिकारी […]