काठमाडौँ– दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनाको विरोधमा युवा संघले विरोध प्रदर्शन गरेको छ। नेकपा एमाले माधवकुमार नेपाल पक्षीय युवा संघले काठमाडौँको लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले एसएसबीको ज्यादतीविरुद्ध नारावाजी गरेका छन्। घटनामा संलग्नको पहिचान गरी तत्काल कारबाही गर्न […]