काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले स्वास्थ्य संकटकाल लगाउनुपर्ने बताएका छन् । उनले यसबारे सोच्न ढिला गर्न नहुनेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राती कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका विषयमा विज्ञ तथा नीजि क्षेत्रका व्यक्तिहरुसँग छलफलमा उनले स्वास्थ्य संकटकाल घोषणा गरे ।विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने धारणा राखे । अमेरिकी सरकारसँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्