स्वास्थ्य संकटकाल लगाउने विज्ञको सुझावमा मन्त्रालय सकारात्मक : स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको भर्चुअल प्रेस मिटका क्रममा उनले विज्ञहरुले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको बताएका हुन्।

सम्बन्धित सामग्री

सरकारले थाल्यो स्वास्थ्य संकटकाल लगाउन तयारी

सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ ।आजको कान्तिपुर दैनिक लेख्छ–कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउने तयारीमा मन्त्रालय विज्ञ र सरोकारवालासँगको छलफलपछि अघि बढेको स्वास्थ्यमन्त्री हृदये...

संक्रमण घट्न अझै चार साता लाग्ने

कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ ।कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउने तयारीमा मन्त्रालय विज्ञ र सरोकारवालासँगको छलफलपछि अघि बढेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । ‘विज्ञहरूले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको छ,’ उनले सोमबार मन्त्रालयल

स्वास्थ्य संकटकालको संकेत

काठमाडौं, १० जेठ । सरकारले स्वास्थ्य संकटकाल लगाउने संकेत गरेको छ । आज स्वास्थ्यमन्त्री हृदयश त्रीपाठीले स्वास्थ्य संकटकाल लगाउने विज्ञहरुको सुझावलाई सरकारले सकारात्मक लिएको बताएसँगै यसको संकेत गरेका हुन् । ‘स्वास्थ्य संकटकाल लगाउनुपर्छ भन्ने विज्ञहरुको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको छ,’ स्वास्थ्यमन्त्री त्रीपाठीले आज आयोजित पत्रकार सम्मेलनमा भने । उनले कोरोना भाइरसको महामारी रोकथामका लागि […]