नेपाली काँग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिलेसम्म १३ सय ६४ मत भन्दा डा.डिला संग्रौलाले अग्रता लिएकी छिन् ।उनले ८२५ मत पाउँदा पुष्पा भूसाल ८०२ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा ७२८ मतका साथ तेस्रो स्थानमा छिन् ।अम्बिका बस्नेत ६५८ मतसहित चौथो नम्बरमा छिन् भने ६४० मत ल्याएर ईश्वरी न्यौपाने पाँचौ स्थानमा छिन् ।६२४ मतसहित सरिता प्रसाइँ छैटौ र रमा कोइर