आरजु राणा किन गइन् दिल्ली ?

काठमाडौं, १३ पौष । यतिबेला नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा दिल्लीमा छिन् । काँग्रेसको महाधिवेशनपछि चुनावी नतिजा समेत सकिएपछि उनी दिल्ली लागेकी हुन् । आरजुले शनिबार केन्द्रीय सदस्यको प्रमाणपत्र समेत लिइन् । खुल्ला महिलातर्फ केन्द्रीय सदस्य जित्दा तेस्रो सर्वाधिक मत ल्याइन् । शेरबहादुर देउवालाई सभापतिमा जिताउन आरजुले महत्वपूर्ण भूमिका खेलिन् । आरजुकै कारण देउवाले […]

सम्बन्धित सामग्री

कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा

काठमाडौं, ३ चैत्र । नेपाली काँग्रेसकी नेतृ तथा सांसद डा. आरजू राणा नयाँ दिल्ली पुगेकी छिन् । उनी हिजो (शुक्रबार) भिस्तारा एयरको उडान नम्बर युके १५६ बाट दिल्ली प्रस्थान गरेकी थिईन् । दुई साता नबित्दै उनी दिल्ली पुगेकी हुन् । यता, कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध गरिरहेको छ । गृहमन्त्री लामिछानेले […]

देउवा पत्नी आरजु दिल्ली प्रस्थान

काठमाडौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा भारत गएकी छन् । कांग्रेस केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेकी राणा शुक्रबार साँझ एयर भिस्ताराको उडान मार्फत नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । आरजुको दिल्ली भ्रमणबारे केही खुलाइएको छैन । उनी केही दिनअघि मात्र भारतबाट फर्केकी थिइन्। यसअघिको गठबन्धन भत्किएर कांग्रेस […]

देउवा पत्नि राणा नयाँ दिल्लीमा

काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली पुगेकी छिन् । सोमबार साँझ आमा प्रतिभा राणासहित भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन ।  मन्त्री परिषद् विस्तारमा राणाको नाम पनि चर्चामा रहेको बेला कांग्रेस केन्द्रिय सदस्यसमेत रहेकी नेतृ राणा सोमबार साँझ७ बजे नयाँ दिल्लीतर्फ गएकी थिइन । नियमित स्वास्थ जाँचका लागि नयाँ दिल्ली गए […] The post देउवा पत्नि राणा नयाँ दिल्लीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपचारका लागि दिल्ली पुगिन् देउवापत्नी आरजु राणा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ डा आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छन्।

आरजु राणा भारत उडिन्

काठमाडौँ। नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा भारत उडेकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणा नेपाल एयरलाइन्सको जहाजबाट आज अपरान्ह नयाँ दिल्ली प्रस्थान गरेकी हुन्। उनी स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको बुझिएको छ। यसअघि पनि आरजु भारत भ्रमणमा गएकी थिईन्।

आरजु फेरि भारत उडिन्

काठमाडौं, २६ असार । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा भारत उडेकी छिन् । राणा नेपाल एयरलाइन्सको जहाजबाट आज अपरान्ह नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । उनी स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको बुझिएको छ । यसअघि पनि आरजु भारत भ्रमणमा गएकी थिईन् ।

प्रधानमन्त्री पत्नी आरजु भारत प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा काँग्रेस नेतृ आरजु राणा देउवा आज (आइतबार) दिउँसो भारत प्रस्थान गरेकी छन् । उनी नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । बालुवाटार स्रोतका अनुसार आरजुको भ्रमण कति दिनलाई भन्ने टुङ्गो लगाइएको छैन । स्वास्थ्य परीक्षणका लागि आरजु पटक–पटक नयाँ दिल्ली गइरहेकी छन् ।

आरजु र भारतीय जनता पार्टीका नेतावीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतीय जनता पार्टी (भाजपा)का नेता तथा विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेटवार्ता गर्नुभएको छ । आरजु निजी भ्रमणको सिलसिलामा केही दिन अघि भारतको राजधानी नयाँ दिल्ली जानुभएको थियो । प्रधानमन्त्री देउवाको पुस अन्तिम साता भारत भ्रमणको तयारी भइरहेका बेला कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएकी आरजुले भाजपाका […]

काँग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिवसँग भेट

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन् ।  काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुगेकी हुन् । उनी दिल्ली जानुको प्रयोजनबारे केही खुलाइएको छैन ।आइतबार काँग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइवालेले भेट गरेका छन् । उनले काँग्रेस केन्द्रीय सदस्य राणा व्यक्तिगत कामका लागि नयाँ दिल्ली आएका बेला भेट गरेको जानकारी दिएका छन् । प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रम

देउवा पत्नी आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन् ।  कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुगेकी हुन् । उनी दिल्ली जानुको प्रयोजन’bout केही खुलाइएको छैन । आइतबार कांग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइबालेले भेट गरेका छन् । उनले कांग्रेस […] The post देउवा पत्नी आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.