नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा. आरजु राणा देउवाले पार्टीभित्र जति ठूलो विवाद भए पनि पार्टीको विधिविधानभित्रै बसेर समाधान खोजिनुपर्ने बताएकी छिन्।...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढीमा गरेको शुभकानमना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “उपनिर्वाचनमा विजयी नहुँदैमा कांग्रेस कमजोर छैन, विगतमा पनि कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेकै थियो ।” कांग्रेसप्रति आकर्षण नघटेको …
नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन्।...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा आज (आइतबार) स्वदेश फर्किएकी छन् । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेकी आरजु आइतबार स्वदेश फर्किएकी भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले पुष्टि गरेका छन् । उनले ट्विटरमार्फत आरजुको शुभ यात्राको कामना गरेका छन् ।
१५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा आइतबार स्वदेश फर्किएकी छन् । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी आरजु आइतबार स्वदेश फर्किएकी भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पुष्टि गरेका छन् । उनले ट्विटरटमार्फत आरजुको शुभयात्राको कामना गरेका छन् । भारतमा चिकित्सकले पाठेघर निकाल्न उपयुक्त […]
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले विवादित बतास समूहमा आफ्नो आवद्धता नरहेको बताएकी छन् । उनले बिहीबार विज्ञप्ति जारी गरी आफू आवद्ध संस्थाको नाम सार्वजनिक गर्दै बतासमा आफ्नो संलग्नता नरहेको बताएकी हुन् । नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न लागेको र पशुपति धर्मशालामा होटल र व्यापारिक […]
काठमाडौं, १३ पौष । यतिबेला नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा दिल्लीमा छिन् । काँग्रेसको महाधिवेशनपछि चुनावी नतिजा समेत सकिएपछि उनी दिल्ली लागेकी हुन् । आरजुले शनिबार केन्द्रीय सदस्यको प्रमाणपत्र समेत लिइन् । खुल्ला महिलातर्फ केन्द्रीय सदस्य जित्दा तेस्रो सर्वाधिक मत ल्याइन् । शेरबहादुर देउवालाई सभापतिमा जिताउन आरजुले महत्वपूर्ण भूमिका खेलिन् । आरजुकै कारण देउवाले […]
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आरजु राणा देउवा विजयी भएकी छन् । उनी महिला खुलातर्फको प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा विजयी भएकी हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी उनले २५३६ मत पाइन् ।