प्रधानमन्त्री शेरबहादुरजी बन्नुहुन्छः आरजु राणा देउवा

नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन्।...

सम्बन्धित सामग्री

संसदीय समिति बङ्गलादेश भ्रमणमा

काठमाडौँ – कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ। त्यस अवसरमा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको आपसी सम्बन्ध विस्तारमा दुवै देशका संसदीय समितिले निर्वाह गरेका भूमिकाको सराहना गरेका थिए। ढाकास्थित […]

आरजु राणा देउवा र कृष्ण सिटौलालाई पक्राउ गर्न निर्देशन दिएको छैन : गृह मन्त्रालय

काठमाडौँ- गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेताहरु डा आरजु राणा देउवा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको स्पष्ट पारेको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. राण देउवा र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको उल्लेख गरेको हो । मन्त्रालयले उपप्रधान एवम् गृहमन्त्रीले कार्यभार सम्हालेयता भ्रष्टाचारविरुद्ध शून्य […]

उपचारका लागि दिल्ली पुगिन् देउवापत्नी आरजु राणा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ डा आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छन्।

दिल्लीबाट स्वदेश फर्किइन् आरजु

काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा स्वदेश फर्केकी छन्। भारतमा उपचार सकेर देउवा आइतबार स्वदेश फर्किएकी हुन्। आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो। आरजु गत असार २६ गते उपचारका लागि भारत गएकी थिइन्।

उपचार गरेर फर्किइन् आरजु

कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा आज स्वदेश फर्किएकी छन् । भारतको नयाँदिल्लीमा स्वास्थ्य उपचारपछि उनी आज स्वदेश फर्किएकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी उनले नयाँदिल्लीको म्याक्स अस्पतालमा शल्यक्रिया गराएकी थिइन्...

भारत भ्रमणका क्रममा आरजुलाई भेटेको विषयमा भ्रम फैलाइयो : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा कांग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताएका छन्। शनिवार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले आगामी...

काँग्रेस केन्द्रीय सदस्यमा आरजु राणा विजयी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आरजु राणा देउवा विजयी भएकी छन् । उनी महिला खुलातर्फको प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा विजयी भएकी हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी उनले २५३६ मत पाइन् ।

सिंहको चौरासी  व्यञ्जन पुस्तक विमोचन

कान्ति राणा सिंहको चौरासी व्यञ्जन पुस्तक सार्वजनिक भएको छ । गत आइतबार आयोजित कार्यक्रममा डा. आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोकभक्त राणा र लेखककी आमा लक्ष्मी राज्यलक्ष्मी राणाले संयुक्त रूपमा पुस्तक...