धितोपत्र बोर्डले लगानीकर्तामा मनोवैज्ञानिक त्रास उत्पन्न नहुनेगरी काम गर्नुपर्छ : सिविफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरूको नामसहित प्रकाशित गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । व्यक्ति एवम् समूहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाहरूको कामकारवाहीको वृहत अध्ययन, अनुगमन र मूल्याङ्कन गरी प्रचलित नियमानुसार...

सम्बन्धित सामग्री

योगदान नबुझेर बैँकिङ क्षेत्रलाई सबैले गाली गर्छन् : उपेन्द्र पौडेल

काठमाडाैँ- बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)का नवनिर्वाचित अध्यक्ष उपेन्द्र पौडेलले अर्थतन्त्रको मेरुदण्ड नै बैँकिङ क्षेत्र भए पनि यसको योगदान आमसमुदायबीच बुझाउन नसकेको बताएका छन्। उनले आमसमुदायबीच यस क्षेत्रको योगदान बुझाउन आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने पनि बताए। उनले बैँकिङ क्षेत्रजति मर्यादित र अनुशासित क्षेत्र अन्य नभएको तर बैंकिङ क्षेत्रको योगदान नबुझेर सबैले यो क्षेत्रलाई […]

सिविफिन र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ । उक्त सम्झौतामा सिबिफिनकोतर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र पूर्वाञ्चल विश्वविद्यालयकोतर्फबाट उपकुलपति यादवराज कोइरालाले हस्ताक्षर गरेका हुन् । शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने मानवीय पुँजीको उत्पादन तथा विकासका लागि अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण […]

नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म आत्मनिर्भर बन्न सक्दैनौँः पवन गोल्यान

काठमाडौँ – बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)का अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिबद्धता जनाएका छन्। आइतबार काठमाडौँमा आयोजित ‘नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२’ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिबद्धता जनाएका हुन्। उनले नेपाली कृषिजन्य उत्पादनहरु भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी […]

मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउन सुझाव

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आगामी मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउनु पर्ने सुझाव दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिबिफिनले आगामी मौद्रिक नीतिमा बैंकको सीडी रेसियो ९५ प्रतिशत पुर्‍याउनु पर्ने सुझाव दिएको हो । सिबिफिनले मौद्रिक नीतिमा राष्ट्र बैंकले तीन वटा माग प्रमुख रुपमा उठाएको छ […]

बैंक तथा वित्तीय संस्थाको आय कर छुट गर्न माग

१० जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समेट्नुपर्ने विषयबारे बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । सिविफिनले बैंक तथा वित्तीय संस्थाहरुले तिर्ने आय कर (कर्पोरेट ट्याक्स) ३० प्रतिशतबाट घटाएर अन्य व्यवसाय सरह २५ प्रतिशत कायम गरिनु पर्ने, बैंकिङ पहुँच अभिवृद्धिका लागि राष्ट्र बैंकद्वारा परिभाषित क्षेत्रमा […]

उद्योग र गाडीको कर्जामा समान व्याजदर अनुपयुक्त

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिविफिन)ले उत्पादनमूलक र अनुत्पादक क्षेत्रमा दुई थरीको व्याजदर प्रणाली लागू गर्न सुझाव दिएको छ । आइतबार एक प्रतिवेदन सार्वजनिक गर्दै सिविफिनले उद्योग र व्यापारिक फर्मलाई प्रवाह हुने कर्जामध्ये उद्योगलाई प्रवाह हुने कर्जालाई तुलनात्मक रूपमा कम व्याजदरको व्यवस्था गरी प्रकाशित गर्न आग्रह गरेको छ । उत्पादनमूलक क्षेत्रबाहेक अन्य क्षेत्रमा कर्जा …

मौद्रिक नीतिले जनअपेक्षा सम्बोधन गरेको छ –सिविफिन

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिविफिन) ले नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक आर्थिक वर्ष २०७८-०७९ को मौद्रिक नीतिले जनअपेक्षालाई सम्बोधन गरेको भन्दै प्रसन्नता व्यक्त गरेको छ ।

धितोपत्र बोर्डले लगानीकर्तामा त्रास फैलायो : सिविफिन

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुप्रति त्रास फैलाएको आरोप लगाएको छ । सिविफिनले बोर्डले बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरूको नामसहित प्रकाशित गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । व्यक्ति एवम् समूहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाहरूको कामकारवाहीको वृहत अध्ययन, अनुगमन र […]

विदेशी लगानी सम्बन्धी नयाँ व्यवस्थाप्रति सिविफिन सकारात्मक

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) नेपाल राष्ट्र बैंकले जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा विदेशी लगानी सम्बन्धी व्यवस्था सकारात्मक रहेको ठहरसहित स्वागत गरेकाे छ ।  परिसंघले विगतदेखि नै उठाइरहेको विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृति पाएको अवस्थामा राष्ट्र बैंकको...

व्यवसायिक विकासका लागि सिविफिन र परिसंघबीच सहकार्यको घोषणा

काठमाडौं । उद्योग, व्यापार तथा व्यवसायिकताका लागि बैक तथा वित्तिय संस्था परिसंघ (सिविफिन) र नेपाल उद्योग परिसंघ (सिएनआई) बीच सहकार्यको घोषणा भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सिविफिन र परिसंघबीच व्यवसायिक विकास र विस्तारका लागि संस्थागत रुपमै सहकार्य गर्ने सहमती भएको हो ।सिविफिनका नवनिर्वाचित पदाधि...