काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) नेपाल राष्ट्र बैंकले जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा विदेशी लगानी सम्बन्धी व्यवस्था सकारात्मक रहेको ठहरसहित स्वागत गरेकाे छ ।
परिसंघले विगतदेखि नै उठाइरहेको विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृति पाएको अवस्थामा राष्ट्र बैंकको...