देउवाको नेतृत्वमा सिंहदरबारमा बस्यो क्याबिनेट बैठक, सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने घोषणा

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रिपरिषद्को पहिलो बैठक मंगलबार बेलुकी सिंहदरबारमा बसेको छ। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर  कार्की र ऊर्जामन्त्री पम्फा भुसालसहित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसेको हो। प्रधानमन्त्री देउवाले सिंहदरबारमा पदभार ग्रहण गर्दै निर्वाचनअघि सबै नागरिकलाई कोभिड १९ बिरुद्धको खोप निशुल्क उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री देउवाले मंगलबार […]

सम्बन्धित सामग्री

भारतले छिमेकीहरूलाई पुनः खोप उपलब्ध गराउने

भारतले नेपाल लगायतका छिमेकी मुलुकहरूलाई भ्याक्सिन मैत्री अन्तर्गत पुनः कोरोनाविरुद्धको खोप उपलब्ध गराउन लागेको भारत सरकारका स्वासथ्यमन्त्री मनसुख माण्डव्यलाई उद्धृत गर्दै पीटीआई समाचार संस्थाले खबर दिएको छ ।  पोहोर साल भारतले भ्याक्सिन मैत्रीअन्तर्गत छिमेकी मुलुकहरूलाई कोभिशील्ड वितरण गरेको थियो । तर देशभित्रै खोप उपलब्ध नगराएर छिमेकीहरूलाई दिएको भनी आलोचना आएपछि भारतले खोप रोकेको थियो ।  यस वर्ष पनि आफ्ना नागरिकलाई खोप दिएर बाँकी रहेको खोप छिमेकी मुलुकहरूलाई दिने माण्डव्यले बताए । आफूहरूले अक्टोबर महिनाम...

यो महिनाभित्र एकतिहाइ जनसंख्यालाई खोप लगाउँछौं : प्रधानमन्त्री देउवा

संविधान दिवसका अवसरमा आइतबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो महिनाभित्र एक तिहाई र यस वर्षभित्र खोप लगाउनयोग्य सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने दाबी गरे।

टोखा नगरपालिकाले क्यूआर कोडसहित कोभिड खोप प्रमाणपत्र उपलब्ध गराउने

टोखा नगरपालिकाले विदेश जाने नागरिकका लागि चाहिने क्यूआर कोड सहितको कोभिड खोप प्रमाणपत्र २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ । यसअघि स्वास्थ्य सेवा विभागले मात्र विदेश जाने नागरिकलाई क्यूआर कोड उपलब्ध गराउँदै आए पनि अब टोखा नगरपालिकाले उपलब्ध गराउने भएको हो । टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले vaccine.mohp.gov.npमा प्रमाणीकरणको लागि आवेदन फारममा गई त्यहाँ माग गरिएको सबै विवरण भरेर क्यूआर कोड लिन सकिने बताए । वेबसाइटमा पासपोर्ट, पासपोर्ट आकारको फोटो, खोप कार्डको फोटो, सोही स्थानमा रहेको कबुलि...

चीनले विश्वभर २ अर्ब डोज खोप उपलब्ध गराउने, कोभ्याक्सलाई १० करोड डलर दिने

डेल्टा भेरियन्टको सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै विश्वभर खोपको माग बढिरहेको छ । सबै देश चाँडोभन्दा चाँडो आफ्ना नागरिकलाई खोप लगाउन चाहन्छन् । तर, खोपको मागअनुसार आपूर्ति भने हुन सकिरहेको छैन । यही बीच चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार यो वर्षभर विश्वभर २ अर्ब डोज खोप पु–याउने प्रयास गर्ने घोषणा गरेका छन् । यसमध्ये कति डोज खोप बिक्री गर्ने र कति डोज गरिब मुलुकलाई निःशुल्क दिनेछ भन्ने चाहिँ खुलाएको छैन ।यसको साथै राष्ट्रपति सीले कोभ्याक्स कार्यक्रमलाई १० करोड डलर उपलब्ध गराउने पनि

सबै नागरिकसम्म खोप पुर्‍याउन युद्धस्तरमा लाग्ने मुख्यसचिवको प्रतिबद्धता

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले सबै नागरिकलाई छिटो भन्दा छिटो खोप उपलब्ध गराउने सरकारको प्रतिबद्धतालाई पुरा गर्न युद्ध स्तरमा अघि बढ्ने बताएका छन् । बिहीबार प्रशासन विशेष प्रतिनिधिसँगको भेटमा मुख्य सचिव वैरागीले सबै नागरिकलाई खोप लगाउनु नै अहिलेको प्रमुख दायित्व भएको र सरकारले खोपलाई नै विशेष प्राथमिकता दिएको अवस्थामा कर्मचारी संयन्त्रबाट सो कार्यान्वयनमा […]

प्रधानमन्त्रीले देउवाले भने, 'सरकारको मुख्य तीन प्राथमिकता, खोप खोप खोप'

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्रमुख प्राथमिकता कोरोना विरुद्धको खोप रहेको बताएका छन्। विश्वासको मतको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै देउवाले भने, 'सरकारका मुख्य तीन प्राथमिकता छन्, खोप खोप खोप।' विकास निर्माण महत्त्वपूर्ण भए पनि जीवन अझ महत्त्वपूर्ण रहेकाले सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने विषय सरकारको पहिलो प्राथमिकतामा रहेको देउवाले बताए।

सबै नेपालीलाई कोरोनाको खोप निःशुल्क उपलब्ध गराइने

काठमाडौँ । सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको […]

असोज मसान्तभित्र एक तिहाई जनसंख्यालाई कोभिड खोप सुनिश्चित गर्ने सरकारको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले असोज मसान्तभित्र एक तिहाई जनसंख्यालाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो। साथै चैतमा सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय सरकारले गरेको छ । […]

सबै नागरिकलाई कोभिड खोप सुनिश्चित गर्ने सरकारको निर्णय

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो।

सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था गरेको प्रधानमन्त्री ओलीको दाबी

नेपाल खोप उत्पादक नभएपनि छोटो समयमै आफ्ना नागरिकलाई खोपको व्यवस्था गरेको उनको भनाइ छ। अब लगातार खोप लगाएर सुविधा उपलब्ध गराउने उनले बताए।