विश्वकप एशिया छनोट : नेपाल-हङकङ भिड्दै

काठमाडौं : आइसीसी टी–ट्वेन्टी महिला विश्वकपको एशिया छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल आज हङकङसँग भिड्दैछ। नेपाल र हङकङको महिला टोलीबीचको खेल दुबईस्थित आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे सुरु हुनेछ। छनोट खेलअघि विभिन्न अभ्यासमा सहभागी भएको नेपाल आज जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा छ। अभ्यासका लागि नेपाल केही दिनअघि नै बंगलादेश र त्यसपछि कतार पुगेको थियो। दुवै अभ्यास खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। अभ्यास खेलमा गरेको प्रदर्शनबाट मनोबल बढाएको नेपालले शीर्ष स

सम्बन्धित सामग्री

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं, फागुन २७ । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आजबाट सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल आज खेल्दैछ । आज नेपालले आयोजक हङकङ विरुद्ध आफ्नो पहिलो खेल खेल्दै प्रतियोगीताको सुरुवात गर्दैछ । यो खेल मोङकोकस्थित मिसन रोडमा नेपाली समय अनुसार विहान सबा ११ बजे सुरु हुनेछ । हेड टु हेडका […]

हङकङ भ्रमण : युवा खेलाडीलाई प्रतिभा तिखार्ने अवसर

२४ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोली हङकङमा हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्न बिहीवार राति त्यसतर्फ जाँदैछ । त्यहाँ नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण टी–२० आई खेल खेल्नेछ । त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके फाइनल […]

नेपाल र हङकङ एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – आगामी महिना मलेसियामा हुने एसिसी वुमन्स प्रिमियर कप टि२० प्रतियोगितामा नेपाल र हङकङ एकै समूहमा परेका छन् । एसियन क्रिकेट काउन्सिलले वुमन्स प्रिमियर कपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । समूह डी मा नेपाल, हङकङ, भुटान र माल्दिभ्स छन् । समूह ए मा थाईल्यान्ड, म्यानमार, कुवेत र सिंगापुर छन् […] The post नेपाल र हङकङ एकै समूहमा first appeared on हाम्रो खेलकुद.

क्यानडा र हङकङको चेम्बरसंग लुम्बिनी चेम्बरको सहकार्य

२१ पुस, बुटवल । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले र हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, क्यानडाको हिन्दू चेम्बर अफ कमर्स तथा नेपाल—क्यानडा चेम्बर अफ कमर्सका बीच आपसमा साझेदारी गरेको छ । नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका हिन्दू चेम्बर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल—क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्बर अफ कमर्सका प्रतिनिधिबीच […]

क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य

लुम्बिनी, १९ पुस । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले जानकारी दिए । नेपाल भ्रमणका […]

एसियाडको ह्यान्डबलमा नेपालको लगातार तेस्रो हार

१२ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत महिला ह्यान्डबलमा नेपाली टोली लगातार तेस्रो खेलमा पराजित भएको छ । जेजियान नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा शुक्रबार भएको समूहको तेस्रो खेलमा नेपाल हङकङ सँग २७-१८ ले पराजित भएको हो । अघिल्लो दुई खेलको तुलनामा नेपालले सुधारिएको प्रदर्शन गरेपनि हारको शृखंला भने रोकिएन । यसअघि नेपाल पहिलो खेलमा चीनसँग ५७-१० […]

आज मलेसियामा नेपाल–हङकङ भिड्दै

काठमाडौं, ५भाद्र।नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टि–२०आई खेलमा मंगलबार हङकङसँग खेल्दैछ।मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा हुने खेल पौने १२बजे सुरु हुनेछ।नेपालले आइसिसि महिला टि–२०विश्वकप एसिया क्षेत्र छनोट अघि चार देश सम्मिलित सिरिज खेल्न लागेको हो। सिरिजमा नेपालले मलेसिया, हङकङ र कुवेतसँग खेल्नेछ। नेपालले भदौ ५गते हङकङ,६गते कुवेत र ८गते मलेसियासँग खेल्ने तालिका छ।

पहिलो हाफमा नेपाल हङकङ बराबर

एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत दोस्रो खेलको पहिलो हाफ बराबरीमा समाप्त भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको दोस्रो खेलको पहिलो हाफ गोल रहित बराबरीको अवस्थामा समाप्त भएको हो । दुबै टोलीले केही राम्रा अवसर बनाए पनि गोल भने गर्न सकेनन् ।

नेपाल- हङकङ – OnlineKhabar

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank