आज मलेसियामा नेपाल–हङकङ भिड्दै

काठमाडौं, ५भाद्र।नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टि–२०आई खेलमा मंगलबार हङकङसँग खेल्दैछ।मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा हुने खेल पौने १२बजे सुरु हुनेछ।नेपालले आइसिसि महिला टि–२०विश्वकप एसिया क्षेत्र छनोट अघि चार देश सम्मिलित सिरिज खेल्न लागेको हो। सिरिजमा नेपालले मलेसिया, हङकङ र कुवेतसँग खेल्नेछ। नेपालले भदौ ५गते हङकङ,६गते कुवेत र ८गते मलेसियासँग खेल्ने तालिका छ।

सम्बन्धित सामग्री

उपाधीका लागी आज नेपाल र हङकङ भिड्दै

काठमाडौं, भदौ ९ । मलेसियामा जारी महिला टी–२० आई सिरिजको फाइनल उपाधीका लागी आज नेपाल र हङकङ भिड्दै छन् । अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो । शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो। नेपाल तीन खेलमा २ मा जित […]

महिला टी–ट्वान्टी आई सिरिज: नेपाल र मलेसिया भिड्दै

मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग प्रतिष्पर्धा गर्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ।...

नेपाल र हङकङ भिड्दै

मलेसियामा मंगलवार (आज) बाट शुरु हुने चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले हङकङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजेबाट मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ।...

नेपाल र हङकङ भिड्दै

मलेसियामा मंगलवार (आज) बाट शुरु हुने चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले हङकङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजेबाट मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ।...

एसिसी इस्टर्न रिजन : समूह विजेता बन्न नेपाल शुक्रबार मलेसियासँग भिड्दै

काठमाडौं : मलेसियामा जारी एसिसी पुरुष १६ वर्षमुनिको इस्टर्न रिजनको दोस्रो खेलमा शुक्रबार नेपालले मलेसियासँग खेल्दै छ।मलेसियाको बांगीस्थित बायोमास ओभल क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार भोलि बिहान सवा ७ मा सुरु हुनेछ। बुधबार भएको आफ्नो पहिलो खेलमा थाईल्यान्डलाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाइसकेको छ।मंगलबार नै थाइल्यान्डलाई पराजित गरेको मलेसियाले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ। शुक्रबार हुने खेलको विजेता टोली समूह ए को विजेता बन्नेछ। पराजित टोलीले उपविजेताको रुपमा सेमिफाइनलम

एनआरटी र थाई क्लब कासेम बन्डित भिड्दै

काठमाडौँ – मलेसियामा दुई मैत्रीपूर्ण खेलसँगै थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटीले बिहीबार स्थानीय कासेम बन्डित युनिभर्सिटीसँग खेल्दैछ। खेल नेपाली समयअनुसार अपरान्ह पौने ३ बजे सुरु हुनेछ। गत संस्करणको सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गरेको एनआरटीले लिग अघि तयारी गर्न मलेसिया र थाइल्यान्ड पुगेको हो। यसपछि एनआरटीले थाइल्यान्डमा दुई खेल खेल्नेछ। यसअघि मलेसियामा […]

मलेसियामा रहेको एनआरटीले आज कारो एफसीसँग भिड्दै

काठमाडौँ – ‘प्रि-सिजन’ तयारीका लागि मलेसिया र थाइल्यान्ड भ्रमणमा रहेको न्युरोड टिम एनआरटी क्लबले इन्डोनेसियाको कारो युनाइटेड एफसीसँग प्रतिस्पर्धा गर्दै छ । मलेसियाको पिनाङ एफसीको मैदानमा हुने खेल नेपाल समयअनुसार बिहीबार साँझ पौने सात बजे सुरु हुनेछ । एनआरटीको कप्तान डिफेन्डर रन्जित धिमालले गर्नेछन् । मलेसियामा जारी टीवईटी कप–२०२२ प्रतियोगितामा एनआरटीको पहिलो खेल हो । […]

महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेटको सेमिफाइनल खेलहरु आज शुक्रबारबाट हुँदैछन् । मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले युएईसँग खेल्दैछ । मलेसियाको किनरारा ओभलमा नेपाल र युएईबीचको खेल बिहान सवा ८ बजे सुरु हुनेछ । नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड […]

आईसीसी यू-१९ विश्वकप छनोट : नेपाल र कतार भिड्दै

काठमाडौँ । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट आज शुक्रबारबाट मलेसियामा सुरु हुँदैछ । छनोटको पहिलो खेलमा नेपालले आज कतारको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । कतार पनि नेपाललाई हराएर विजयी सुरुआतको लक्ष्यमा हुनेछ । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान […]