क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य

लुम्बिनी, १९ पुस । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले जानकारी दिए । नेपाल भ्रमणका […]

सम्बन्धित सामग्री

नेपालले घरेलु मैदानमा क्यानडा र नामिबियासँग टी-२० शृंखला खेल्ने

काठमाडौँ : नेपालले घरेलु मैदानमा टी–२० आई सिरिज खेल्ने भएको छ।टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपालले क्यानडा र नामिबिया सम्मिलित टी–२० आई सिरिज खेल्ने पक्का भएको हो।आगामी बिहीवारदेखि क्यानडासँग ३ खेलको ओडीआई सिरिज खेलेलगत्तै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नेछ।उक्त सिरिज सकिएलगत्तै त्रिवि क्रिकेट मैदानमै नेपालले ३ राष्ट्र सम्मिलित टी–२० आई सिरिज खेल्न लागेको हो।सो सिरिज सकिएलगत्तै नेपाली टोली हङकङ जानेछ। हङकङमा नेपालसहित ४ राष्ट्

क्यानडा र हङकङको चेम्बरसंग लुम्बिनी चेम्बरको सहकार्य

२१ पुस, बुटवल । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले र हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, क्यानडाको हिन्दू चेम्बर अफ कमर्स तथा नेपाल—क्यानडा चेम्बर अफ कमर्सका बीच आपसमा साझेदारी गरेको छ । नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका हिन्दू चेम्बर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल—क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्बर अफ कमर्सका प्रतिनिधिबीच […]

ग्लोबल क्रिकेट कप खेल्न नेपाली भेट्रान क्रिकेट टिम पाकिस्तान प्रस्थान

३१ भदौ, काठमाडौं । नेपाल भेट्रान क्रिकेट टिम ग्लोबल क्रिकेट कप खेल्न पाकिस्तान प्रस्थान गरेको छ । १ असोजदेखि नेपालले पाकिस्तानको कराँचीमा घरेलु टिम पाकिस्तान, वेष्ट इन्डिज, अमेरिका, यूएई, क्यानडा, हङकङ र अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । पूर्वखेलाडी किरण रानाको कप्तानीमा नेपालबाट टोली गएको छ । खेलाडीसँगै नेपाली अम्पायर रवीन्द्र गुप्ता पनि प्रतियोगिताका लागि पाकिस्तान प्रस्थान […]

नेपालको चिउरा ११ देशमा, पछिल्लो आठ महिनामा १३ करोडभन्दा बढीको निर्यात

काठमाडौं, १ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन) मा नेपालले १३ करोड ११ लाख १५ हजार रुपैयाँको चिउरा निर्यात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले ३ लाख ३७ हजार १९० केजी चिउरा विभिन्न देशमा पठाएको छ। अष्ट्रेलिया, बेल्जियम, क्यानडा,हङकङ, भारत,इटाली, जापान, दक्षिण कोरिया, मलेसिया, बेलायत र अमेरिका गरी ११देशमा नेपालले चिउरा निर्यात गरेको छ।

अमेरिकासहित ८ देशबाट हङकङ आउने उडानमा प्रतिबन्ध थप, सुचीमा थपियो नेपाल

हङकङले अमेरिकासहित ८ देशबाट आउने उडानमा लगाइएको प्रतिबन्ध आगामी मार्च ४ सम्मका लागि थप गरेको छ भने प्रतिबन्धको सुचीमा नेपाललाई पनि थप गरेको छ । अब हङकङ आउने उडानमा प्रतिबन्ध लगाइएका देशको सुची ९ पुगेको छ । हङकङले अमेरिका, ब्रिटेन, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, इन्डिया, पाकिस्तान र फिलिपिन्सबाट आउने उडानमा प्रतिबन्ध लगाउदै आएको छ । शुक्रबार […]

नेपालबाट हङकङ हुने हवाई उडानमा अल्पकालीन प्रतिबन्ध

काठमाडौँ– हङकङले नेपालबाट हुने हवाई उडानमा अल्पकालीन प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो । समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन् ।

काेराेना संक्रमण बढेपछि नेपालबाट हङकङ उडानमा प्रतिबन्ध

काठमाडौं । हङकङले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ । कोरोना महामारीको प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो । समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन् । The post काेराेना संक्रमण बढेपछि नेपालबाट हङकङ उडानमा प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

ग्लोबल आईएमई बैंकमार्फत विश्वका १५ देशबाट रेमिट्यान्स

काठमाडौं। ग्लोबल आईएमई बैंकमा विश्वका विभिन्न देशहरुबाट रेमिट्यान्स पठाइँदै आएको छ। बैंकका अनुसार संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापानबाट रेमिट्यान्स पठाउन मिल्छ। यसैगरी, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका विभिन्न देशबाट पनि बैंकले रेमिट्यान्स भित्र्त्याइरहेको छ। अहिलेसम्म बैंकले देशभर ८०० भन्दा बढी सेवा केन्द्रबाट सेवा दिइरहेको छ।

‘फाइभ आइज’ विखण्डनतिर!

बीबीसी। अंग्रेजी बोल्ने लोकतान्त्रिक देशहरुको संगठन फाइभ आइजमा चीनको सन्दर्भलाई लिएर विखण्डनको संकेत देखिएको छ। चीनको सिनजियाङ प्रान्तमा मुसलमानमाथिको व्यवहार, दक्षिण चीन सागर तथा हङकङ–ताइवानको सवालमा चार सदस्य आलोचना गरिरहेका छन्। गठबन्धनमा सामेल न्युजिल्यान्डले भने त्यसो गर्न अस्वीकार गरिदिएको छ। फाइभ आइज शीतयुद्धको समयमा १९४१ मा गठन भएको थियो। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्ड यसका सदस्य हुन्।

चीनले हङकङ, तिब्बत र सिन्जियाङमा दमन गरेको भन्दै क्यानडामा प्रदर्शन

क्यानडा। चीनले हङकङ, तिब्बत, सिन्जियाङमा दमन गरेको भन्दै भ्यानकुभरमा विरोध प्रदर्शन गरेका छन्। विभिन्न सङ्घसंस्था हरूसँग आबद्ध रहेकाहरूले भ्यानकुभर स्थित चिनियाँ वाणिज्य दूतावासबाहिर विरोध प्रदर्शन गरेका हुन्। चीन विरुद्धको उक्त प्रदर्शन दिउँसो २ बजेदेखि जार बजेसम्म गरिएको थियो। प्रदर्शनकारी हरूले चीन विरोधी नारा लगाएका थिए। क्यानडास्थित दक्षिण एसियाका आप्रवासीहरू पनि उनीहरूको विरोधमा थिए। प्रदर्शनकारीहरूले “हङकङका... The post चीनले हङकङ, तिब्बत र सिन्जियाङमा दमन गरेको भन्दै क्यानडामा प्रदर्शन appeared first on Purbeli News.