आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । […]

सम्बन्धित सामग्री

देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज (मंगलबार) बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिउँसो भने देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना […]

देशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

दिउँसो प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।...

केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीवार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतः महाशाखाले जनाएको छ।दिउँसो प्रदेश १‚ बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हावाहुरी, मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मान्धरले जानकारी दिइन्। उनका अनुसार अन्य प्रदेशहरूमा भने मौमस सफा

पहाडी भेगमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।शुक्रवार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहे पनि अन्य भू-भागको मौसम सामान्यतः सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा दिउँसो र साँझ हावाहुरी‚ चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।राति देशको पहाडी भू-भागमा सामान्यतः बदली र अन्य भू-भागमा मौसम सफा रहने छ।

आगामी तीन दिनको मौसम : देशका यी स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ – कुनै उल्लेखनीय मौसमी प्रणाली नभए पनि देशका पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज (बिहीवार) बिहान आगामी तीन दिनको मौसमी प्रणालीको पूर्वानुमान गर्दै आज पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागको मौसम सामान्यतः सफा रहेको जनाएको छ। हेर्नुहोस् आगामी तीन दिनको मौसम पर्वाअनुमान

देशका केही स्थानमा बदली र हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय प्रणाली छैन । शुक्रबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेकोछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै,दिउँसो भने देशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा हुनेछ । देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको समेत […]

आज देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी  न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।आइतबार बिहान देशका विभिन्न स्थानमा मौसम बदली रहेको छ। मधेश‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।यस्तै‚ कर्णाली र सुदूरपश्चिम

आकाश खुल्यो, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, ४ कात्तिक । केही दिनयता परेको वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ । तीन दिन अत्याधिक वर्षापछि आज देशका अधिकांश स्थानमा आकाश खुलेको छ । अझै पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल भारतको विहारमा रहेको न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ […]

चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । आज पनि काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र तराइका भू–भागमा आंशिक बदली रहने तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका […]

आजको मौसमः चट्याङसहित हल्का वर्षाको सम्भावना

हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १ का पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हो । यस्तै  कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै अरु भूभागमा मौसम सामान्यतया सफा रहने छ।  यसैगरी राति  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभाग...