चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । आज पनि काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र तराइका भू–भागमा आंशिक बदली रहने तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका […]

सम्बन्धित सामग्री

‘तत्काल धेरै भारी वर्षाको सम्भावना छैन’

काठमाडौँ : तत्काललाई धेरै भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका मौसमविद् रोजन लामिछाने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको र तत्काल भारी वर्षा वा लगातार वर्षाको सम्भावना भने नरहेको बताए। धेरै असर गर्ने खालको वर्षा तत्काल नहुने पनि उनले बताए।लामिछानेका अनुसार अबको २४ घण्टामा देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। छिटफुट भारी वर्षा पनि ह

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।...

आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं : देशका पहाडी र तराई क्षेत्रमा बिहीबार हल्का वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञागले अपराह्नपछि काठमाडौं उपत्यकासहित पहाडी र तराई–मधेश क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। ‘अपराह्नतिर क्षणिक वर्षाको सम्भावना छ । धेरै समय पानी निरन्तर पर्दैन । केही समय परेर रोकिने छ’, मौसमविद् गंगा नगरकोटीले भनिन्। उनका अनुसार अहिले प्रिमनसुनको समय भएको र यो अवधिमा अपराह्नतिर विभिन्न स्थानमा पानी पर्ने सम्भावना बढी हुन्छ। हाल गण्डकी, लु

हल्का वर्षाको सम्भावना

काठमाडौँ,२१ कार्तिक । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए । उनका अनुसार अहिले […]

आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी वायुको सामान्य  प्रभावका कारण सोमबार बदली हुनुका साथै हल्का वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राजधानी काठमाडौंमा बिहान बदली रहे पनि अहिले केही खुलेको छ । दिउँसो पुनः बदली रहनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना छ। मौसमविद् मञ्जु वासीले तराई क्षेत्रमा आज हल्का बदली रहे पनि वर्षाको सम्भावना नरहेको जानकारी दिइन्।प्रदेश १, बागमती र

चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना

काठमाडौं, असार २५ । आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ । […]

भोलिदेखि वर्षाको सम्भावना

काठमाडौं, माघ ५ । देशभर हिउँदे वर्षाको सम्भावना देखिएको छ। पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारदेखि सक्रिय हुने भएकाले केहीदिन देशभर हल्का वर्षाको सम्भावना देखिएको हो। मौसम पूर्वानुमान महाशाखाकी मौसमविदु मन्जु बासीका अनुसार कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशमा अलि धेरै र राजधानी काठमाडौँ हल्काफुल्का वर्षाको सम्भावना छ। ‘शनिबार र आइतबार यो न्यूनचापीय प्रणाली अलि बढी सक्रिय हुनसक्ने […]

देशभर मध्यम वर्षाको सम्भावना

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना...

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं।आज दिउँसो र राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ। अहिले प्रदेश–१, गण्डकी, बागमती र सुदूरपश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।