आगामी तीन दिनको मौसम : देशका यी स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ – कुनै उल्लेखनीय मौसमी प्रणाली नभए पनि देशका पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज (बिहीवार) बिहान आगामी तीन दिनको मौसमी प्रणालीको पूर्वानुमान गर्दै आज पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागको मौसम सामान्यतः सफा रहेको जनाएको छ। हेर्नुहोस् आगामी तीन दिनको मौसम पर्वाअनुमान

सम्बन्धित सामग्री

आजको मौसमः हल्का वर्षाको सम्भावना

काठमाडौँ,१७ पुष । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । सो प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल […]

पश्चिमी वायुको प्रभाव, केही स्थानमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । सो प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान […]

आजको मौसम : तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग अन्तर्गगतको मौसम पूर्वानुमान महाशाखाले आज तीन वटा प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जनाएको छ। प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा […]

पश्चिमी वायुको प्रभाव, केही स्थानमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको […]

आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । […]

आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं – बिहीबार मुलुकका केही प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम बदलीसँग केही क्षेत्रमा हल्का वर्षा हुने गरेको हो । महाशाखाका […]

आजको मौसम : यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं : स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १‚ बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।शनिवार बिहान पहाडी भू-भागमा सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मेघजर्गनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी प्रदेशमा भने सामान्यतः मौसम सफा रहने छ।राति प्रदेश १, मधेस

मौसम पूर्वानुमान : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। उक्त प्रणालीको प्रभावले प्रदेश नम्बर १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम…

पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने जनाइएको छ।उल्लेखनीय मौसमी प्रणाली नभए पनि शुक्रवार बिहान उच्च पहाडी भू-भागको मौसम सामान्य बदली रहेको छ। अन्य भू-भागमा भने मौसम सामान्यतः सफा रहेको छ।दिउँसो प्रदेश १‚ गण्डकी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मह

आजको मौसम : देशका केही भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं। देशका पहाडी भू–भागमा आंशिक बदली रहेको र तराईका भू–भाग सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुनेछ।