कोभिड संक्रमित सेवाग्राहीलाई 'रिचार्जर' ले अस्पताल खोजी दिने

काठमाडौं। ई-कमर्श कम्पनी रिचार्जरले आफ्ना सेवाग्राहीलाई कोरोना संक्रमण भएमा अस्पताल खोज्न सहयोग गर्ने बताएको छ। कम्पनीले कोरोनाको नयाँ भेरिन्ट तीव्र गतिमा फैलिरहँदा सेवाग्राही कोभिड संक्रमित बनेर अस्पताल नपाएमा खोज्न सहयोग गर्ने र सेवाग्राहीलाई नि:शूल्क एम्बुलेन्स सेवा दिने समेत बताएको छ। यो सेवा २०७७ बैशाख १ गतेदेखि रिचार्जरबाट सामान खरिद गरेका सेवाग्राहीलाई उपलब्ध हुनेछ।

सम्बन्धित सामग्री

हुम्लामा साउनपछि पहिलो पटक कोभिड संक्रमित, एकैदिन आठ जनामा संक्रमण

हुम्लामा कोरोना भाइरसको तेस्रो लहरको परीक्षण सुरु भएको छ । जिल्ला अस्पताल हुम्लामा २८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा  ८ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहका अनुसार जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मी र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्यसहित अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी गरी २८ जनामा परीक्षण गरिएको थियो । जसमा तीन पुरुष र पाँच महिलामा संक्रमण पुष्टि भएको हो ।नेपालगञ्ज र सुर्खेत हुम्लाको सिमकोट हवाई य

अमेरिकामा अस्पताल भर्ना हुने कोरोना संक्रमित बालबालिका बढे

३ माघ, काठमाडौं । अमेरिकामा अस्पताल भर्ना हुने कोभिड संक्रमित बालबालिकाको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को पछिल्लो तथ्याङ्क अनुसार अस्पताल भर्ना हुने कोरोना भाइरस संक्रमित बालबालिकाको संख्या हालसम्मकै उच्च पुगेको हो । हरेक दिन अस्पताल भर्ना हुने १७ वर्ष मुनिका कोभिड संक्रमित बालबालिकाको औसत […]

न्युयोर्कमा कोभिडको नयाँ भेरियन्ट : बालबालिकाले भरिए अस्पताल

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै अमेरिकामा त्यसको असर बालबालिकामा देखिएको छ । पछिल्लो समय न्युयोर्कका अधिकांश अस्पताल कोभिड संक्रमित बालबालिकाले भरिएको विवरणहरू सार्वजनिक भएका छन् । पछिल्लो समयमा कोभिडजन्य समस्याका कारण न्युयोर्क अस्पतालका बालबालिकासम्बन्धी वार्ड भरिएको न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लो समयमा बालबालिकामा कोभिड परीक्षण सुस्त गतिमा भएको गुनासो बढिरहेका बेला बिरामी बालबालिकाले अस्पताल भरिएका छन् ।  न्युयोर्कका कोभिड अस्पतालमा बालबालिकाक

पाँचथरमा कोभिड संक्रमित युवकको मृत्यु

कोरोनाले च्यापेपछि थप उपचारको लागि जिल्ला अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनुभयो ।

२३२८ कोभिड संक्रमित थपिए, १९ जनाको मृत्यु

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ जना रहेका छन । तीमध्ये २४ हजार ६ सय ७५ जना होम आइसोलेसनमा र ३ हजार ४१ जना अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् ।

बाँकेमा कोभिड संक्रमित थप तीन जनाको मृत्यु

बाँके : कोरोना भाइरस संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप तीनजनाको मृत्यु भएको छ।बाँकेका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार उपचारका क्रममा लमही नगरपालिका–५ दाङका ६५ वर्षीय पुरुष, राजापुर गाउँपालिका– ५ दाङका ५३ वर्षीय पुरुष र बारबर्दिया नगरपालिका–७ बर्दियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका ३२७ जना र जिल्लाकै ३०५ जना संक्रमितको मृत्यु भइसकेको छ।

पोखरा महानगरको कोभिड अस्पतालः ५५ शैयाबाट सेवा सुरु

एक महिनाको अथक प्रयासपछि पोखरा महानगरपालिकाले आफनै कोभिड अस्पताल(युनिट) शुरु गरेको छ । महानगरपालिकाले बुधबारदेखि कोभिड संक्रमित विरामीको उपचार सेवा शुरु गर्ने जनाएको छ ।...

आफैं बिरामीलाई अस्पताल पुर्याउदै वडाअध्यक्ष

रौतहट । कतिपय जनप्रतिनिधिहरुलाई कोभिड संक्रमित बिरामीको वास्ता नगरिरहेको आरोप लागिरहेको बेलामा रौतहटका एक वडा अध्यक्ष भने आफै गाडी चलाएर धमाधम बिरामी ओर्सान काममा सक्रिय छन् । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं २ का अध्यक्ष दुत्त बहादुर थिगंले आफैले एम्बुलेन्स चलाएर बिरामी ओसारेका हुन् । कोभिडको आसंका र ज्वरो आएका बिरामीहरुलाइ वडा अध्यक्ष थिंगले आफैले […] The post आफैं बिरामीलाई अस्पताल पुर्याउदै वडाअध्यक्ष appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

नेपालमा मेडिकल कलेज र निजी अस्पताल खाली तर संक्रमितले उपचार पाउनै मुस्किल

कोभिड संक्रमित बढेर उपचार पाउनै मुस्किल परिरहेका बेला निजी अस्पताल र मेडिकल कलेजका शय्या भने खाली छन् । कोभिड उपचारमा मेडिकल कलेज र निजी अस्पतालको संरचना प्रयोग गर्नुको साटो सरकारले भने शुक्रवारै संक्रमितका लागि शय्या व्यवस्थापन गर्न नसक्ने भनिसकेको छ ।  काठमाडौं उपत्यकामा मात्रै त्रिवि शिक्षण अस्पतालसहित ४ वटा मेडिकल कलेज छन् । काठमाडौं विश्वविद्यालय (केयू) को नेपाल मेडिकल कलेज र त्रिभुवन विश्वविद्यालयको किस्टका साथै नेपाली सेनाको कलेज (वीरेन्द्र अस्पताल) पनि छ । मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणअनुसार त्र...

भारत : कोरोना संक्रमित पितालाई छोडेर भागे छोरा

भारतको बिहार राज्यमा रहेको मुजफ्फरपुर जिल्लामा कोरोना संक्रमित आफ्ना पितालाई सडकमा छोडेर छोरा भागेका छन् ।  छोरोले छोडेपछि पतिको ज्यान बचाउनका लागि पत्नीले मानिसहरूलाई पुकारा गरिन् । पछि मानिसहरूले मद्दत गरेर अस्पताल लगे र त्यहाँ नै उनको मृत्यु भयो ।    दमचुक इलाकामा अर्जुन ओझा दुई दिनअघि कोभिड संक्रमित भएका थिए । दुई दिन उनी घरैमा बसे । परिवारले उनलाई उपचारका लागि कतै लगेन । छोरो सरकारी शिक्षक हो ।  टोलका मान्छेले दबाब दिएपछि छोरोले सदर अस्पतालबाट एम्बुलेन्स मगाएर पितालाई उपचारका ल...