लुम्बिनी विकास बैंकले थप दुई शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको छ ।बैंकले काठमाडौंको कलंकी र नुवाकोटको विदुर नगरपालिका वडा नं.२, स्थित बट्टारमा नयाँ शाखा सञचालनमा ल्याएको हो । बैंकको कलंकी शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरे भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्योग वाणिज्य सघंका अध्यक्ष तारा […]