विश्वकपमा आज चार खेल, कुन कुन टिम भिड्दैछन्?

फिफा विश्वकपमा आज चार खेल हुँदैछन्। आज हुने पहिलो खेलमा वेल्स र इरान आमनेसामने हुँदैछन्। अहमेद बिन अली स्टेडियममा सवा ४ बजे समूह 'बी'का यी दुई टोली आमनेसामने हुँदैछन्। यसअघि प्रतियोगितामा आफ्नो पहिलो खेलमा इरान इङ्ग्ल्याण्डसँग ६-२ गोलअन्तरले पराजित भएको थियो भने वेल्स अमेरिकासँग १-१ गोलको बराबरीमा रोकिएको थियो। 'इरानविरुद्ध…

सम्बन्धित सामग्री

विश्वकपमा आज तीन खेल हुँदै

काठमाडौं, मंसिर ५। कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो दिन आज तीन खेल हुँदैछ । आज हुने समूह ‘बी’को पहिलो खेलमा इंग्ल्याण्ड र इरान भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय रंगशालामा बेलुकी ६ः४५ बजे सुरु हुनेछ । यस्तै आज हुने समूह ‘ए’को खेलमा सेनेगलले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेला राति ९ः४५ बजे अल थुमामा स्टेडियममा शुरु […]

विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौं, कात्तिक १५ । आईसिसी टी–२० विश्वकपमा आज दुई खेल हुँदैछन्। आज हुने सुपर–१२ को समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन्। यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बिहान पौने दशबजे देखि ब्रिसबेनमा सुरु हुनेछ। दुवै टोली आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। देवै टोलीको सेमिफाइनल सम्भावना भने निकै कम छ। […]

प्रिमियर लिगमा आज ६ खेल हुँदै

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज ६ खेल हुँदैछ । आज हुने २०२२/२३ सिजनको दोस्रो दिनमा शिर्ष क्लब लिभरपुल, चेल्सी, टोटेन्हाम, चेल्सी, एभर्टन लगायत अन्य क्लब भिड्दैछन् । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्चल प्यालेसलाई २-० गोलले हराउँदै उत्कृष्ट शुरुवात गरेको हो । आज हुने खेल हरु (नेपाली समय अनुसार) फुल्हाम विरुद्ध लिभरपुल […]

प्रधानमन्त्री कपमा आज चार खेल

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज ४ खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दुई खेल र मुलपानी क्रिकेट मैदानमा दुई खेल गरी कुल चार खेल हुनेछन्। आज कीर्तिपुरमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश ९ बजेबाट प्रतिस्पर्धामा उत्रँदैछन्। त्यस्तै दिउँसो १ बजे प्रदेश दुई र…

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छ ।सुपर १२ अन्तर्गत समूह एक मा पहिलो खेलमा दिउँसो पौने ४ बजे अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बेलुका पौने आठ बजे इंग्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै छन् । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको खेल आबुधाबीमा हुनेछ । सेमिफाइनल पुग्नका लागि अस्ट्रेलियाका लागि आजको खेल जित्नै […]

विश्वकपमा आज दुई खेल हुँदै

एजेन्सी । आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेशसँग खेल्नेछ । विश्वकपको समूह एक मा रहेको अष्ट्रेलिया ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको दक्षिण अफ्रिका ६ अंकसहित दोस्रो स्थानमा छ भने ८ अंकसहित इंग्ल्याण्ड शिर्ष स्थानमा रहेको छ । ६ टोली सहभागि समूहबाट […]

ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्स भिड्दैछन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं जारी लिगमा दोस्रो जितको खोजीमा रहेको छ । २ खेलबाट २ अंक जोडेको काठमाडौं ६ टोली सहभागी प्रतियोगिताको पाँचौं स्थानमा रहेको छ । उता […]

युरोकप अन्तर्गत आज तीन खेल हुँदै

एजेन्सी। युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज हुने पहिलो खेलमा साँझ ६ः४५ बजे समूह बीमा रहेका फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो खेलमा वेल्स र टर्कीबीच राति ९ः४५ मा खेल हुनेछ। आजै हुने तेस्रो खेलमा राति १२ः४५ बजे इटाली र स्वीट्जरल्याण्ड आमनेसामुने हुनेछन्।