एजेन्सी । आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेशसँग खेल्नेछ । विश्वकपको समूह एक मा रहेको अष्ट्रेलिया ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको दक्षिण अफ्रिका ६ अंकसहित दोस्रो स्थानमा छ भने ८ अंकसहित इंग्ल्याण्ड शिर्ष स्थानमा रहेको छ । ६ टोली सहभागि समूहबाट […]