काठमाडौं, कात्तिक १५ । आईसिसी टी–२० विश्वकपमा आज दुई खेल हुँदैछन्। आज हुने सुपर–१२ को समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन्। यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बिहान पौने दशबजे देखि ब्रिसबेनमा सुरु हुनेछ। दुवै टोली आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। देवै टोलीको सेमिफाइनल सम्भावना भने निकै कम छ। […]