प्रजातन्त्र बलियो बनाउन गठबन्धन आवश्यक : कांग्रेस सभापति यादव

रौतहट । नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादवले देशमा प्रजातन्त्रलाइ बलियो पार्न पनि गठबन्धनको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस रौतहट जिल्ला कमिटीद्धारा रौतहटको गौरमा आयोजित ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रममा सभापति यादबले यस्तो बताएका हुन् । ‘आर्थिक समृद्धि र देश विकासको गतिलाई अगाडि बढाउनको लागि नेपाली कांग्रेस २००७ सालदेखि निरन्तर लागिरहेको छ’ […] The post प्रजातन्त्र बलियो बनाउन गठबन्धन आवश्यक : कांग्रेस सभापति यादव appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

गठबन्धन राष्ट्रिय आवश्यकताः देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरताको लागि अहिलेको गठबन्धन आवश्यक रहेको बताएका छन्। पोखरामा आइतबार आयोजित पाँचदलीय चुनावी सभामा कांग्रेस सभापति समेत रहेका देउवाले गठबन्धन विरोधी गतिविधि गर्नेलाई कारवाहि गर्ने चेतावनि पनि दिए।...

संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन आवश्यक छ : शेरबहादुर देउवा

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले  केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि आफूहरूले गठबन्धन गर्नुपरेको दाबी गरेका छन् । देउवाले सत्तारुढ गठबन्धन मुलुकमा संघीयता र संविधानको रक्षाको लागि आवश्यक...

बुटवलवासीलाई देउवाको प्रश्न – ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ?

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् । शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि बताए ।  गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याएका छन् ।  ‘याे गठबन्धन आवश्यक छ । गठबन्धनको भविष्यका लागि उम्मेदवारहरूलाई जिताउनु आवश्यक छ […]