सर्पले डसेकी बालिकालाई धर्मगुरुको प्रार्थनामा आलटाल, उपचारमा ढिलाइ हुँदा मृत्यु

रुपन्देही । बर्दियाको बासगढी नगरपालिकामा सर्पले डसेको एक बालिकालाई उपचारको साटो सच्चाई धर्मको प्रार्थना गराउन थाल्दा उपचार नपाई मृत्यु भएको छ । बासगढी नगरपालिका- ३ महादेवा गाउँका श्यामबहादुर डाँगीकी १६ वर्षीय छोरी ओमकुमारी डाँगीको प्रार्थना गराउन थालेपछि उपचारमा ढिलाइले मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयले समेत सर्पले डसेपछि उपचारको साटो प्रार्थनातिर लागेर उपचारमा ढिलाइ […]

सम्बन्धित सामग्री

सर्पको टाेकाइबाट एक महिलाको मृत्यु

झापा, असोज ४ । विषालु सर्पको डसाईबाट झापामा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका – ३ डाकुपाडा निवासी ६५ वर्षीया कालोघात्मी राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको बनियानीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । सर्पले डसे लगत्तै राजवंशीलाई उपचारका लागि सर्पदंश उपचार […]

सर्पले डसे के गर्ने ? यी कुरामा ध्यान दिनुस्

सर्प विषालु जीवमध्ये एक मानिन्छ । हालै सलमान खानलाई सर्पले डस्यो, तुरुन्त उपचारपछि उनी निको पनि भए ।  सर्पले डस्नु घातक हुन सक्छ । कतिपय सर्पदशंकै कारण मृत्युवरण पनि गर्नु परेको छ ।  सर्पले डसे के गर्ने ? सर्पले डसेको मान्छेलाई थोरै घ्यू खुवाएर उसलाई वान्ता गर्न लाउनुपर्छ ता कि विष शरीरभित्र नफैलियोस् उसलाई १०–१५ पटक मनतातो पानी पिउन लाउनुपर्छ र उसलाई उल्टी गराउनु लाउनुपर्छ । यसले विषको असर कम हुन्छ ।  सर्पले डसेपछि तुरुन्त आपतकालीन उपचारका लागि अस्पताल लैजानुपर्छ ।  जहाँ सर्पले ...

विषालु सर्पले डसे के गर्ने ?

सामान्यता जाडोमा भन्दा गर्मी मौसममा सर्पको बिगबिगी बढ्दछ । यो मौसममा सर्पले टोक्नु निकै खतरनाक मानिन्छ । तथापी सबै सर्पको टोकाइ विषालु भने हुदैँन । यस्तोमा सर्प विषालु हो होइन थाहा पाउन सर्पको पहिचान वा टोकाइपछि लक्षणमा ध्यान दिनु पर्दछ । विषालु सर्पले टोक्दा शरीरमा देखिने लक्षण सर्पले टोकेको ठाँउ रातो वा निलो हुदैँ सुन्निदै […]

सर्पले डसे के गर्ने ?

गर्मी मौसममा देखिने प्रमुख समस्या मध्ये एक हो, सर्पको टोकाइको त्रास । मनसुन सुरु भएसंगै सर्प बाहिर निस्कने र यसले मानव बस्ति र घरमा आश्रय लिने भएकाले यसको टोकाइको जोखिम बर्षायाममा बढि हुन्छ । त्यसैले गर्मीमा सर्पदंशको घटना बढ्ने गर्दछ । सर्पको विष हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक गरी ३ प्रकारको हुन्छ । पहिलो हिमोटोक्सिक बिष […]

सप्तरीमा सर्पको डसाइबाट बालिकाको मृत्यु

२५ असार, सप्तरी । सप्तरीमा सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका-२ हरिरबा निवासी सन्तोष यादवकी छोरी काजल रहेको प्रहरीले जनाएको छ । धारामा पानी खान जाने क्रममा बालिकालाई सर्पले डसेको प्रहरीको भनाइ छ । सर्पले डसे लगत्तै बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइको थियो । उपचारको […]