सर्पले डसे के गर्ने ? यी कुरामा ध्यान दिनुस्

सर्प विषालु जीवमध्ये एक मानिन्छ । हालै सलमान खानलाई सर्पले डस्यो, तुरुन्त उपचारपछि उनी निको पनि भए ।  सर्पले डस्नु घातक हुन सक्छ । कतिपय सर्पदशंकै कारण मृत्युवरण पनि गर्नु परेको छ ।  सर्पले डसे के गर्ने ? सर्पले डसेको मान्छेलाई थोरै घ्यू खुवाएर उसलाई वान्ता गर्न लाउनुपर्छ ता कि विष शरीरभित्र नफैलियोस् उसलाई १०–१५ पटक मनतातो पानी पिउन लाउनुपर्छ र उसलाई उल्टी गराउनु लाउनुपर्छ । यसले विषको असर कम हुन्छ ।  सर्पले डसेपछि तुरुन्त आपतकालीन उपचारका लागि अस्पताल लैजानुपर्छ ।  जहाँ सर्पले ...

सम्बन्धित सामग्री

विषालु सर्पले डसे के गर्ने ?

सामान्यता जाडोमा भन्दा गर्मी मौसममा सर्पको बिगबिगी बढ्दछ । यो मौसममा सर्पले टोक्नु निकै खतरनाक मानिन्छ । तथापी सबै सर्पको टोकाइ विषालु भने हुदैँन । यस्तोमा सर्प विषालु हो होइन थाहा पाउन सर्पको पहिचान वा टोकाइपछि लक्षणमा ध्यान दिनु पर्दछ । विषालु सर्पले टोक्दा शरीरमा देखिने लक्षण सर्पले टोकेको ठाँउ रातो वा निलो हुदैँ सुन्निदै […]