२५ असार, सप्तरी । सप्तरीमा सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका-२ हरिरबा निवासी सन्तोष यादवकी छोरी काजल रहेको प्रहरीले जनाएको छ । धारामा पानी खान जाने क्रममा बालिकालाई सर्पले डसेको प्रहरीको भनाइ छ । सर्पले डसे लगत्तै बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्याइको थियो । उपचारको […]