झापा, असोज ४ । विषालु सर्पको डसाईबाट झापामा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका – ३ डाकुपाडा निवासी ६५ वर्षीया कालोघात्मी राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको बनियानीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । सर्पले डसे लगत्तै राजवंशीलाई उपचारका लागि सर्पदंश उपचार […]