सिन्धुली घ्याङलेखको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

सिन्धुली : जिल्लाको घ्याङलेख गाउँपालिकाको अध्यक्षमा गठबन्धन दल नेपाली कांग्रेसका जगतबहादुर भोलन विजयी भएका छन्। सोमबार साँझ सम्पन्न मत परिणामअनुसार भोलनले २ हजार १ सय २ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।भोलनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चेतुरमान लोलाई ७ सय १९ मतान्तरले पराजित गरेका छन्। पराजित नेकपा एमालेका उम्मेदवार चतुर मान लोले १ हजार ३ सय ८३ मत ल्याएका छन्।त्यस्तै उपाध्यक्षमा गठबन्धन दल नेकपा(माओवादी केन्द्र) का शंकर मान घलानले २ हजार ९ स

सम्बन्धित सामग्री

तेमालको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

५ जेठ, काभ्रे । काभ्रेको तेमाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जितेको छ । गठबन्धनको तर्फबाट कांग्रेसका चन्द्र लामा ७ हजार ७८ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका इन्द्रबहादुर तामाङले ५ हजार ९०० मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका दलमान (डीएम) थोकरले ६ हजार […]

काभ्रे रोशीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काभ्रे : जिल्लाकाे राेशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दिनेश लामा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मिमबहादुर वाईबा ‘ज्वाला’ निर्वाचित भएका छन्।लामाले ६ हजार ४५३ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले देवसागर लामाले ५ हजार ३८३ मत पाए। जुन कांग्रेसका लामाले पाएको मतभन्दा १ हजार ७० मत कम हो।त्यस्तै, गाउँपालिका उपाध्यक्षमा निर्वाचित वाईबाले ५ हजार ५३२ मत ल्याए। उनको प्रतिस्पर्धी एमालेकी बबिता बोहरा (क्षेत्री)ले

मकवानपुरको बकैयाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

४ जेठ, काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । नेकपा एमालेलाई पराजित गर्दै अध्यक्षमा कांग्रेसका धर्म लामिछाने र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका हुन् । २१ हजार ७७१ मत खसेको बकैयामा कांग्रेसका लामिछानेले ११ हजार २९२ मत पाए । निकटतम् प्रतिस्पर्धी एमालेकी सरला बोलखेले ७०६६ मत पाइन् । उपाध्यक्षमा […]

पर्वतको जलजला गाउँपालिका : अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

पर्वत : जलजला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जित हात पारेका छन्।अध्यक्षमा कांग्रेसका राजुप्रसाद आचार्यले एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई  एक हजार ४७३ मतान्तरले पराजित गरेका हुन्। आचार्यले पाँच हजार ६५७ मत पाउँदा अधिकारीले चार हजार १८४ मत ल्याए। अध्यक्ष पदमा नै प्रतिस्पर्धा गरेका स्वतन्त्र उम्मेदवार महेन्द्र फकामी मगरले ५१२ मत पाए। उपाध्यक्ष पदमा माओवादी केन्द्रका दीपक आचार्यले एमालेकै उम्मेदवार सुनिता बरुवाललाई ७७ मतान्तरले पराज

महांकाल गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ, ललितपुर । ललितपुरको महांकाल गाँउपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार गणेश केसी निर्वाचित भएका छन् । उनले ३ हजार ४५५ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी एमालेकी कमला लामा तामाङले २ हजार ८८७ मत ल्याइन् । माओवादी केन्द्रका भगिरथ तिमिल्सिनाले २३८ मत ल्याए । महांकालको उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मा माया गोले निर्वाचित भइन् । उनले ३ हजार […]

म्याग्दीको धवलागिरिको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ, काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका प्रेमप्रसाद पुन अध्यक्षमा विजयी भएका हुन् । पुनले ३१२३ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेकी थमसरा पुनले २५४८ मत पाइन् । उपाध्यक्षमा भने माओवादी केन्द्र विजयी भएको छ । माओवादीका रेशम पुनमगर उपाध्यक्षमा विजयी भएका हुन् । […]

मोरङको मिक्लाजुङ अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका  बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका हुन्।राईले अध्यक्षमा ८ हजार २५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६२६ मत प्राप्त गरेका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका छन्।एमालेले मिक्लाज

बाँफिकोटको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका जनककुमार बाँठा विजयी भए । माओवादी केन्द्रका चन्द्रबहादुर केसीलाई ३१ मतको...

जाजरकोटको शिवालयको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ, जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्।का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका शेरबहादुर शाही ५८५ मतान्तरले विजयी भएका छन् । शाहीले ३३०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका रंगनाथ योगीले २७१८ मत ल्याए । यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकी गीता शाही विजयी भएकी […]

तनहुँकाे देवघाट गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

काठमाण्डाै – तनहुँको देवघाट गाउँपालकिाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले जितेका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा कांग्रेसका तिलबहादुर थापा चार हजार ३०६ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतस्पिर्धी नेकपा एमालेका दुर्गाबहादुर थापाले तीन हजार ४८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ तीन हजार ७२१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतस्...