पर्वतको जलजला गाउँपालिका : अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

पर्वत : जलजला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जित हात पारेका छन्।अध्यक्षमा कांग्रेसका राजुप्रसाद आचार्यले एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई  एक हजार ४७३ मतान्तरले पराजित गरेका हुन्। आचार्यले पाँच हजार ६५७ मत पाउँदा अधिकारीले चार हजार १८४ मत ल्याए। अध्यक्ष पदमा नै प्रतिस्पर्धा गरेका स्वतन्त्र उम्मेदवार महेन्द्र फकामी मगरले ५१२ मत पाए। उपाध्यक्ष पदमा माओवादी केन्द्रका दीपक आचार्यले एमालेकै उम्मेदवार सुनिता बरुवाललाई ७७ मतान्तरले पराज

सम्बन्धित सामग्री

सडक स्तरोन्नति नहुँदा सुन्तला ढुवानीमा कठिनाइ

गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ।...

पर्वतको जलजलामा भीषण आगलागी, बस्तीमा आगो पस्ने डरले गाँउलेहरु जागै बसे

पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा भीषण आगलागी भएको छ। तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेहरु रहेका छन्।...

पर्वतको जलजलामा भीषण आगलागी, बस्तीमा आगो पस्ने डरले गाँउलेहरु जागै बसे

पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा भीषण आगलागी भएको छ। तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेहरु रहेका छन्।...

धारापानी गाउँमा ‘हाइभोल्टेज’, करेन्ट लागेर एकको मृत्यु, चार घाइते

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धारापानीमा ‘हाइभोल्टेज’ प्रवाह हुँदा करेन्ट लागेर आज बिहान एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।  गाउँका करिब एक सय घरका विद्युतीय सामग्रीहरू...

पर्वतको जलजला गाउँपालिका–३ मा एमालेको प्यानल विजयी

पर्वत : पर्वतको जलजला गाउँपालिका–३ मा पनि वडाका सबै पदाधिकारीहरू नेकपा एमालेबाट निर्वाचित भएका छन्।वडा-१ मा एक सदस्यबाहेक सबै र वडा-२ मा पाँचै जना सदस्यहरू जितेको एमालेले वडा-३ मा पनि प्यानल सहितको जित हात पारेको हो।वडाध्यक्षमा नेकपा एमालेका एकिन्द्र खत्रीले नेपाली कांग्रेसका नवीन जि.सीलाई ८३ मतले पराजित गरेका छन्। खत्रीले चार सय ५५ मत ल्याउँदा जि.सी ले तीन सय ७२ मत पाएका छन्। सोही पदमा स्वतन्त्र उम्मेदवार रहेका सागर लामिछाने क्षेत्रीले भने छ मत मात्रै प्राप्त गरेका छन्।यस्तै, दुई जना खुल्

पर्वतको जलजला गाउँपालिका–२ मा एमालेको प्यानलै विजयी

पर्वत : पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वडाका सबै पदाधिकारीहरू नेकपा एमालेबाट निर्वाचित भएका छन्।जिल्ला निर्वाचन कार्यालयका अनुसार वडाध्यक्षमा एमालेका प्रकाश बहादुर घर्ती क्षेत्रीले कांग्रेसका गोविन्द खत्रीलाई दुई सय ४३ मतको अन्तरले पराजित गरेका छन्।क्षेत्रीको पक्षमा छ सय ४५ मत प्राप्त हुँदा खत्रीको पक्षमा चार सय दुई मत आएकाे छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेकी शान्ति नेपालीको पक्षमा तीन मत परेको छ।खुल्ला सदस्य पदमा पाँच सय ७४ मत सहित सुमन नेपाली र पाँच सय ६

पर्वतको जलजलामा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडले पर्वतको जलजला गाउँपालिका– ७ धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ। जलजला गाउँपालिका वडा नं ७ का अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख विक्रम ढुंगानाले गरेका थिए। कार्यक्रममा अजोड इन्स्योरेन्स प्रधान कार्यालयका कृषि विभाग प्रमुख दीपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व […]

किसानलाई 'पशु सुत्केरी भत्ता' दिने पर्वतको जलजला गाउँपालिका

पर्वत : ‘भैँसी ब्याएपछि पाडापाडी पाल्ने किसान थोरै मात्र होलान्। मैले पनि पहिले पहिले राखिनँ, अहिले भने ब्याउनासाथ पाडापाडी बेच्ने चलन हराउँदै गएको छ। अहिले पाडापाडी राख्नुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ,’ पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्री भन्छन्, ‘कृत्रिम गर्भाधान गरेका गाई भैँसी ब्याएपछि तिनीहरूका पाडा बाच्छा हुर्काए गाउँपालिकाले एउटा पशुलाई २५ सय भत्ता दिने गरेको छ।’तोपबहादुरले भनेजस्तै जलजला गाउँपालिकाले व्यावसायिक कृषि प्रवर्

लेनदेन विवादः पर्वतको जलजला गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको पत्र

पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्र काटेको छ ।