ललितपुर जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको प्रतिबद्धता

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री तथा गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरूको प्रवद्र्धन गर्न आफू उम्मेदवार बनेको बताएका छन् ।मंगलबार सत्तारुढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्धर्नका लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी […]

सम्बन्धित सामग्री

मतदातासमक्ष राखेको प्रतिबद्धता पूरा गरेपछि मात्रै विजय मनाउनेछाैँ : तोसिमा

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छन्।  ललितपुर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र...

गुठी विधेयक ल्याउँदा मैले संसदबाट प्रतिरोध गरेकी थिएँ: मन्त्री भुसाल

ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरको सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर ललितपुरलाई समृद्ध बनाउन सकिने बताएकी छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललिपतुर क्षेत्र नं ३ को साझा उम्मेदवार समेत रहेकी मन्त्री भुसालले यहाँको मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्। […]

सम्पदाको डिजिटल प्रोफाइल तयार गर्छु : उर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ललितपुरका ऐतिहासिक सम्पदाको डिजिटल प्रोफाइल तयार गर्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धनको ललितपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका मन्त्री भुसालले आगामी दिनमा ललितपुरका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बाहरूको संरक्षण तथा प्रवर्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।