पुरातत्व विभागले आगामी आर्थिक वर्षभित्र भूकम्पले ध्वस्त बनाएका पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।विभागका महानिर्देशक दामोदर गौतमले आगामी आर्थिक वर्षभित्र भूकम्पले ध्वस्त बनाएका सम्पदाहरूको पुनर्निर्माण कार्य सम्पन्न गरिसक्ने तर त्यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए । सोमबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले बजेट […]