जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने प्रतिवद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचीमा सूचिकृत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा गरेको श्रीराम जानकी विवाहोत्सव–२०७८ तथा श्रष्टा सम्मान एवं विचार गोष्ठी कार्यक्रममा मन्त्री आलेले जानकी मन्दिरलाई सम्पदाको सूचीमा राख्न पहल गर्ने बताएका हुन् । “सभ्यताको हिसावले मिथिला सभ्यता धेरै धनी रहेको […]