भुर्तेलले पाँच विकेट लिँदा मधेसविरुद्ध पुलिसको फराकिलो जित

काठमाडौं । बलिङमा कुशल भुर्तेल चम्किएपछि मधेस प्रदेशमाथि मंगलबार १९२ रनको फराकिलो विजय हासिल गर्दै नेपाल पुलिस क्लब समूह ‘बी’को विजेताका रूपमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूह चरणका खेलमा शतप्रतिशत जित निकालेको पुलिसले चार खेलबाट आठ अंक जोड्यो । हारका बाबजुद उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको मधेसले...

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकाको अर्को फराकिलो जित

काठमाडौं । क्विन्टन डिककको शतकसँगै दक्षिण अफ्रिकाले विश्वकप क्रिकेटमा अष्ट्रेलियामाथि १३४ रनको फराकिलो जित हात पारेको छ । जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो दोस्रो जित हो भने अष्ट्रेलियाको दोस्रो हार । लखनउमा दक्षिण अफ्रिकाले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको अष्ट्रेलियाले […]

एसिसी प्रिमियर कपः बहराइनको सिंगापुरमाथि फराकिलो जित

काठमाडाैँ – एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत बिहीबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा बहराइनले सिंगापुरमाथि फराकिलो जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। समूह ‘बी’ अन्तर्गत भएको आफ्नो पहिलो खेलमा बहराइनले सिंगापुरमाथि १३२ रनको फराकिलो जित निकालेको हो। टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनाएको […]

कसिलो बलिङसँगै सिङ्गापुरमाथि ९६ रनको फराकिलो जित

१२ फागुन, काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाली यू-१९ राष्ट्रिय टिमले सिङ्गापुरमाथि ९६ रनको फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो । नेपालले दिएको २६२ रनको विजयी लक्ष्य […]

प्रधानमन्त्री कप: सुदूरपश्चिम प्रदेशमाथि आर्मीको फराकिलो जित

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशमाथि जित निकालेको छ। समूह 'ए'को खेलमा विभागीय टोली आर्मीले सुदूरपश्चिम प्रदेशमाथि १६९ रनको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो। आर्मीका लागि…

ऐरीको सानदार प्रदर्शनमा वाग्मती प्रदेशमाथि पुलिसको फराकिलो जित

काठमाडौं: प्रधानमन्त्री कप अन्तर्गत आज सम्पन्न  खेलमा नेपाल पुलिस क्लबले वाग्मती प्रदेशमाथि फराकिलो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले वाग्मतीमाथि १ सय ९२ रनको फराकिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २८९ रनको विशाल लक्ष्य खडा गरेको थियो। पुलिसका…

फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डको फराकिलो जित

एजेन्सी – मध्यक्रमका ब्याटर ग्लेन फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ९० रनको फराकिलो जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा न्युजिल्यान्डले एक खेल अगावै जितेको छ । जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय […]

श्रीलंका पुलिसमाथि नेपालको फराकिलो जित

अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले  अभ्यास खेलमा श्रीलंका पुलिसमाथि १४४ रनको फराकिलो जित हात पारेको छ । नेपालले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा  १८७ रनमै समेटिएपछि नेपालले लगातार तेस्रो जित निकालेको हो ।  श्रीलंका पुलिसका कप्तान सी सिल्भाले सर्वाधिक ६४ रन बनाए ।  यस्तै एस मौर्याले ५०, एल वेभिताले ३७ रनको योगदान गरे । नेपालको जितमा करण केसीले ३ विकेट लिए । यस्तै सागर ढकाल, कमल सिंह ऐरी तथा कप्तान सन्दीप लामिछानेले स

सानदार बलिङसँगै नेपाल फराकिलो जित नजिक

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङको सहयोगमा नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिससँग फराकिलो जित नजिक पुगेको छ । नेपालले प्रस्तुत गरेको ३ सय ३२ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका पुलिस २१ ओभरमा ७ विकेट गुमाउँदै ७९ रन बनाएको छ । नेपालका तीव्र गतिका बलर करण केसीले ४ विकेट […]

प्रधानमन्त्री कप: नेपाल पुलिस क्लबको फराकिलो जित

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि फराकिलो जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा पुलिसले कर्णालीमाथि ८९ रनको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको…

कुवेतमाथि नेपालको फराकिलो जित

काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले कुवेतमाथि फराकिलो जित निकालेको छ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो तेस्रो खेलमा नेपाली टोलीले कुवेतमाथि ९ विकेटको सानदार जित निकालेको हो। आईसीसी एकेडेमीको मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाउँदै २७ रन बनाएको थियो। जसका लागि प्रियदा मुरलीले…