एसिसी प्रिमियर कपः बहराइनको सिंगापुरमाथि फराकिलो जित

काठमाडाैँ – एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत बिहीबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा बहराइनले सिंगापुरमाथि फराकिलो जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। समूह ‘बी’ अन्तर्गत भएको आफ्नो पहिलो खेलमा बहराइनले सिंगापुरमाथि १३२ रनको फराकिलो जित निकालेको हो। टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनाएको […]

सम्बन्धित सामग्री

युएईको कुवेतमाथि १४३ रनको जित

काठमाडाैँ – एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा युएईले विजयी सुरुवात गरेको छ। बुधबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा युएईले कुवेतमाथि १४३ रनको फराकिलो जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको युएईले दुई खेलाडीको सानदार शतकीय इनिङमा कुवेत समक्ष ३७१ रनको विशाल स्कोर प्रस्तुत गरेको […]