भारतमा कोभिडको नक्कली खोप बरामद

वाराणसी : भारतको उत्तर प्रदेश प्रहरीले कोभिडको नक्कली खोपदेखि परीक्षण गर्ने किटसम्म बरामद गरेको छ।विशेष ट्र्याकिङ फोर्सले वाराणसीको रोहित नगरबाट ४ करोड भारतीय रूपैयाँ बराबरका ती नक्कली खोप र किट बरामद गरेको हो।प्रहरीले बुधबार छापा मारेर ठूलो परिमाणमा नक्कली खोप र परीक्षण किट बरामद गरेको जानकारी दिएको छ।सोही क्रममा प्रहरीले उक्त घटनामा संलग्न राकेश थवानीलगायत ५ जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली परीक्षण किट, कोभिसिल्ड र जाइकोभ-डीका नक्कली खोपका भाइल, प्याकिङ मेसिन, खाली सिसी र

सम्बन्धित सामग्री

१५ लाख नक्कली नोट बरामद

काठमाडौं । भक्तपुरबाट प्रहरीले १५ लाख बराबर नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट १५ लाख बराबरको नेपाली नक्कली नोट बरामद गरेको हो । चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापामारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ […]

सर्लाहीबाट ५१ हजार नक्कली नोट बरामद

सर्लाही प्रहरीले सोमबार एक हजार दरको एकाउन्न थान नक्कली नेपाली नोट र नोटको साइजको सादा कागज १२ बन्डल बरामद गरेको छ।...

नक्कली सुनका गहना सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौं । सशस्त्र प्रहरीले मंगलबार कपिलवस्तुको यशोधरा गाउँपालिका–७ स्थित मर्यादपुरबाट नक्कली सुनका गहना बरामद गरेको छ । सशस्त्र प्रहरीले करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जनकारी दिनुभयो । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले […]

एघार सय लिटर नक्कली मह बरामद

कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुरमा ११ सय ४० लिटर नक्कली मह बेवारिसे अवस्थामा प्रहरी बरामद गरेको छ।...

नेपालगञ्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिन बरामद

नेपालगञ्ज – नेपालगञ्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद भएको छ। धम्बोझीचोकस्थित रहेको पाहुँना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट प्रहरीले बरामद गरेकाे हाे। पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको छ। ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म […]

धादिङमा बरामद भएको सुन र डलर दुवै नक्कली

काठमाडौँ । धादिङको खनियाँबास गाउँपालिका-४ का बेगबहादुर तामाङ (बेगे) बाट बरामद भएको सुन र अमेरिकी डलर दुवै नक्कली भएको पुष्टि भएको छ ।  मंगलबार उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेँसी आउँदै गर्दा बेगेको साथबाट बरामद भएको एक किलो फाइन गोल्ड ९९९.९ लेखिएको बिस्कुट आकारको पहेँलो धातु र ५० रुपैयाँको ९७ र १०० रुपैयाँको १६३ थान डलर नोट परीक्षणका […]

पेस्तोलको गोलीसहित नक्कली सुन बरामद

काठमाडौँ – चार राउन्ड गोली र नक्कली सुनसहित प्रहरीले विभिन्न सामान बरामद गरेको छ। काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित नरेफाँटमा सुनमाया श्रेष्ठको घरमा डेरा गरी बस्ने प्रमिला तामाङको डेरा कोठा खाली गर्दा सो सामान फेला परेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले बताए। उनका अनुसार पेस्तोलमा प्रयोग हुने नाइन एमएम लेखिएको ४ थान गोली, […]

काठमाडौंको सितापाइलाबाट नक्कली ह्विस्की बरामद, चार पक्राउ

काठमाडौँ, १५ माघ। काठमाडौंको सितापाइलाबाट प्रहरीले ठूलो परिमाणमा नक्कली ह्विस्की बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेढ करोड रुपैयाँ बराबरको नक्कली रेडलेबल ह्विस्कीसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सन्तोष चन्द्र बाखरेल, शैलेस पन्त, रबिन पाख्रिन र नारायणप्रसाद घिमिरे रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट राजस्व छली गरेर […]

२ करोड ३५ लाखको नक्कली स्टिकर बरामद

सशस्त्रको टोलीले सिद्धार्थनगर नगरपालिका -३, दरखसवास्थित एक घरबाट आन्तरिक राजस्व विभागको २ लाख ४० हजार वटा नक्कली स्टिकर बरामद गरेको हो।...

बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट बरामद

२९ असार, काठमाडौं । टोखा नगरपालिका-५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरीले अन्नपूर्ण हिमाल सुनचाँदी पसलबाट नक्कली नोट बरामद गरेको हो । अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्‍ने बहाना बनाइ बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका दुईजना महिलाहरुले २ लाख ८० […]