इटहरी : इटहरी उपमहानगरपालिका–२० तरहराको बिहीबारे बजार क्षेत्रमा आगलागी हुँदा ४० लाखभन्दा बढीको धनमाल नष्ट भएको छ। गएराति बिहानीपख आगलागी हुँदा ३ वटा घरमा रहेका सो मूल्य बराबरको धनमाल नष्ट भएको हो।
प्रहरी चौकी तरहराका प्रहरी नायब निरीक्षक पहल कटवालका अनुसार दीपक गुप्ताको पसलसमेत रहेको घरबाट सुरु भएको आग...