बहुराष्ट्रिय कम्पनीमाथि १५ प्रतिशत कर लगाउन जी-२० का नेता सहमत

१४ कात्तिक, काठमाडौं । विश्वका प्रमुख २० अर्थतन्त्रका नेताले बहुराष्ट्रिय व्यवसायको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने विश्वव्यापी सम्झौता अनुमोदन गरेका छन् । जी-२० को शिखर सम्मेलनमा रोममा भेला भएका २० मुलुकका नेताले ठूला व्यवसायमाथि कम्तीमा १५ प्रतिशत कर लगाउने एक सम्झौता अनुमोदन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । नयाँ सम्झौतालाई आइतबार औपचारिक रुप […]

सम्बन्धित सामग्री

जी २० मा जेलेन्स्कीले भने- रूसको युद्ध अब अन्त्य हुनुपर्छ

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विश्व नेताहरूलाई जी २० बाली शिखर सम्मेलनमा रूसको युद्ध अब अन्त्य हुनुपर्ने बताएका छन् । जेलेन्स्की इन्डोनेसियाको टापुमा भेला भएका नेताहरूसमक्ष भिडियो सन्देशमा मार्फत यस्तो बताएका हुन् । रुसका नेता भ्लादिमिर पुटिन (जी २० को सदस्य) सम्मेलनमा उपस्थित हुन अस्वीकार गरे र आफ्नो विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाए। आफ्नो सन्देशमा […]

सी र बाइडेनबीच आज भेटवार्ता हुँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङबीच बालीमा भेटवार्ता हुँदै छ । दुई महाशक्तिबीचको सम्बन्ध चिसिएको बेला दुई नेताबीच आज भेटवार्ता हुन लागेको हो । मङ्गलबारदेखि सुरु हुने जी २० बैठकका लागि दुबै नेताहरू इन्डोनेसियामा छन् ।सन् २०२० मा बाइडेनले पदभार ग्रहण गरेपछि उनीहरूबीच पहिलो व्यक्तिगत भेट हुनेछ । गत महिना कम्युनिष्ट पार्टीको महाधिवेशनपछि आफ्नो शक्तिलाई थप सुदृढ पारेका थिए । सी माओत्सेतुङपछिको सबैभन्दा बलियो चिनियाँ नेताको रूपमा बाइडेनसँग भेट गर्नेछन् । के–के विषयमा हु

जी २० सम्मेलनमा राष्ट्रपति सी र पुटिन सहभागी हुने

किभ– इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले नोभेम्बरमा बालीमा हुने जी २० समूहको शिखर सम्मेलनमा भाग लिने योजना बनाएका छन् । सी जिनपिङ आउनेछन् । राष्ट्रपति पुटिनले पनि मलाई उनी आउने बताउनुभएको छ’ जोकोवी भनेर चिनिने विडोडोले ब्लूमबर्ग न्यूजलाई एक अन्तर्वार्तामा भने ।  दुवै नेता शिखर सम्मेलनमा […]

जी २० सम्मेलनमा चीन र रुसका राष्ट्रपति सहभागी हुने

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले नोभेम्बरमा बालीमा हुने जी २० समूहको शिखर सम्मेलनमा भाग लिने योजना बनाएका छन् ।  ‘सी जिनपिङ आउनेछन् । राष्ट्रपति पुटिनले पनि मलाई उहाँ आउने बताउनुभएको छ’ जोकोवी भनेर चिनिने विडोडोले ब्लूमबर्ग न्यूजलाई एक अन्तर्वार्तामा भने । दुवै नेता शिखर सम्मेलनमा सहभागी हुने यो पहिलो पुष्टि हो । रुसले युक्रेनमा आक्रमण गरेपछि र ताइवानमाथि बढेको तनावपछि यो पहिलो विश्व शिखर सम्मेलन हुन

रुसलाई जी-२० बैठकमा बस्ने अधिकार छैन : बेलायत

रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको  विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । ‘युक्रेनमा उसको आक्रामकता जारी रहँदा रूसलाई जी २० मा बस्ने कुनै नैतिक अधिकार छैन’, प्रवक्ताले भने । ‘हामी जी २० बैठकमा रुसको युद्धको प्रभावहरू विचार गर्न सुनिश्चित गर्न इन्डोनेसियाको प्रयास र जी २० नेताहरूको शिखर सम्मेलनमा चिनियाँ नेता सि जिनपिङले प्रतिनिधित्व गर्न सक्ने संकेतलाई भने स्वागत गर्दछौँ । ’जी २० को बैठक इन्डोन

पुटिन र सी जिनपिङ बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने !

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताउनुभएको छ । विडोडोले ब्लुमबर्गसँग भन्नुभयो, ‘सी जिनपिङ आउनुहुनेछ । राष्ट्रपति पुटिनले पनि आफू आउने बताउनुभएको छ ।’ अमेरिका र उसका पश्चिमी सहयोगी कतिपय देशहरूले रुसी नेता पुटिनले युक्रेनमा एकतर्फीरूपमा युद्ध चलाएको बताउँदै उनी सहभागी मञ्चलाई आफूहरूले बहिष्कार गर्नसक्ने बताएका थिए भने तीनै देशका केही नेताहरूले जी–२० सम्मेलनमा नगएर...

पुटिन र सी चिनफिङ बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने’

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताउनुभएको छ । विडोडोले ब्लुमबर्गसँग भन्नुभयो, “सी जिनपिङ आउनुहुनेछ । राष्ट्रपति पुटिनले पनि आफू आउने बताउनु भएको छ ।” अमेरिका र उसका पश्चिमी सहयोगी कतिपय मुलुकहरूले रूसी नेता पुटिनले यूक्रेनमा एकतर्फीरूपमा युद्ध चलाएको बताउँदै […]