जी २० सम्मेलनमा राष्ट्रपति सी र पुटिन सहभागी हुने

किभ– इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले नोभेम्बरमा बालीमा हुने जी २० समूहको शिखर सम्मेलनमा भाग लिने योजना बनाएका छन् । सी जिनपिङ आउनेछन् । राष्ट्रपति पुटिनले पनि मलाई उनी आउने बताउनुभएको छ’ जोकोवी भनेर चिनिने विडोडोले ब्लूमबर्ग न्यूजलाई एक अन्तर्वार्तामा भने ।  दुवै नेता शिखर सम्मेलनमा […]