काठमाडौं : सरकारले समाजिक सुरक्षा याेजना अन्तर्गत सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमबाट बिरामीलाई सेवा दिँदै आएका केही ठूला निजी अस्पतालहरुले स्वास्थ्य मार्फतको उपचार सेवा रोक्ने निर्णय गरेका छन्।झापाको बिएण्डसी अस्पताल, विराटनगरको नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेजदेखि भरतपुरको चितवन मेडिकल कलेजले सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य बीमा सेवाकाे कार्यक्रम १ साउन देखि रोकेका हुन्।अस्पतालले मध्यरात १२ बजेबाट लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रमको उपचार सेवा बन्द