हेटौंडा : कोरोना भाइरसको महामारीले गर्दा यस वर्ष बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुन सकेको छैन।नसर्ने रोगको रोकथाम र नियन्त्रणको लागि प्रदेश सरकारले सञ्चालन गर्दै आएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम यस वर्ष कोरोना भाइरसको महामारीले गर्दा सञ्चालन हुन नसकेको हो। नसर्ने रोगको परीक्षण गर्न जाँदा कोरोना भाइरस सर्न सक्ने भन्दै चालु आर्थिक वर्षमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन नगरेको प्रदेश सरकारले ज