भगवती हाइड्रोपावरको लाभांश घोषणा

भगवती हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हालै दोस्रो बजारमा सूचीकृत भएको यस कम्पनीले पहिलो पटक सर्वसाधारण सेयरधनीलाई लाभांश घोषणा गरेको हो । त्यस्तै कम्पनीले पुस २४ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाका लागि पुस […]

सम्बन्धित सामग्री

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आह्वान

चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनससहित १५ प्रतिशत लाभांश घोषणा गरेको हो । त्यस्तै कम्पनीले सो लाभांश पारित गर्नका लागि साधारणसभा पनि बोलाएको छ । पुस २० गते कम्पनीले साधारणसभा बोलाएको छ । यसका लागि […]

माण्डु हाइड्रोपावरको लाभांश घोषणा, मंसिर १५ मा साधारणसभा

१७ कात्तिक, काठमाडौं । हालै सेयर बजारमा सूचीकृत भएको माण्डु हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने भएको छ । कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांशको घोषणा गरेको हो । कम्पनीले कुल १३ करोड ६३ लाख रुपैयाँ बराबर नगद लाभांश लगानीकर्तालाई वितरण गर्नेछ । हालै सेयर बजारमा सूचीकृत भएको यो […]

हाइड्रोपावरको लाभांश : कुन कम्पनीले कति दिँदैछन् ?

२९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट बैंक तथा वित्तीय संस्थाहरुले जस्तै जलविद्यतु् कम्पनीहरुले समेत धमाधम लाभांश घोषणा गरिरहेका छन् । केही कम्पनीहरुले साधारणसभा बोलाएर लाभांश पारित नै गरिसकेका छन् भने केही कम्पनीहरु साधारण सभा बोलाउने तरखरमा छन् । लाभांश घोषणा गर्न बाँकी रहेका कम्पनीहरु भने शेयरधनीहरुलाई कति लाभांश दिने भनेर छलफलमै छन् […]