मध्यपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन कोरियाले ९५ लाख डलर खर्चिने
भक्तपुरको मध्यपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन कोरियाले ९५ लाख अमेरिकी डलर खर्चिने भएको छ । अर्थ मन्त्रालय र नेपालीस्थित दक्षिण कोरियाली राजदूतावासबीच अस्पताल परियोजनाका लागि सम्झौता भएको छ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शैयाको अस्पताल बनाउन नेपाल सरकार र गणतन्त्र कोरियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । संझौताअुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख ( एक अर्ब […]
काठमाडौँ- गणतन्त्र कोरियाले भक्तपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिम क्षेत्रमा रहेका गरिब जनताका लागि स्वास्थ्य पहुँच पुर्याउने गरी १५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने सहमति पत्रमा हस्ताक्ष...
काठमाडौँ- गणतन्त्र कोरियाले भक्तपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिम क्षेत्रमा रहेका गरिब जनताका लागि स्वास्थ्य पहुँच पुर्याउने गरी १५० शय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने सहमति पत्रमा हस्ताक्ष...
भक्तपुर - भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बन्ने भएकाे छ ।
आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले अस्पताल निर्माणकाे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख ( एक अर्ब २५ करोड ४० लाख रुपैयाँ) लगानी गरिने भएको छ । आउँदाे पाँच वर्ष (सन् २०२७) सम्ममा पूरा गरिसक्ने लक्ष्य रहेको याे&nb...
आज दिनभर ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने सरकारको निर्णय, संसदमा एमालेको आपत्ती, शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुद्वारा सामूहिक राजीनामा, बलात्कार आरोपमा क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध जाहेरी दर्ता लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने सरकारको निर्णय सरकारले गणतन्त्र कोरियाबाट प्राप्त […]
काठमाडौं (अस) । दक्षिण कोरियाको अन्तरराष्ट्रिय सहयोग निकाय (कोइका)ले अस्पतालजन्य फोहोर व्यवस्थापनका तीन स्वास्थ्य परियोजना साझेदारलाई आफ्नो केओभी कार्यक्रममार्फत सहायता उपलब्ध गराएको छ । कोइकाले भक्तपुरको नेपाल–कोरिया मैत्री नगर अस्पताल, नुवाकोट जिल्ला अस्पताल र टीकापुर अस्पताललाई अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि मेशिन उपलब्ध गराएको हो । यो कार्यक्रमको कुल बजेट ४२ हजार २०० अमेरिकी डलर रहेको छ । मंगलवार नेपाल–कोरिया मैत्री नगर अस्पतालमा उक्त मेशिन हस्तान्तरण कार्यक्रम भएको थियो । सो कार्यक्रममा मध्यपुरथिमीका मेयर मदनसुन्दर श्रेष्ठ, कोइकाका नायव देशीय निर्देशक योन्ही चुङ र उक्त अस्पतालका प्रतिनिधिहरूको उपस्थिति थियो ।
मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आयोजित कार्यक्रममा डब्लुएचओको नेपालस्थित कार्यालयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका हुन्।